राष्ट्रियसभा निर्वाचन:सबै प्रदेशमा मतपत्र ढुवानी
दाङ ,६ माघ । निर्वाचन आयोगले माघ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ । सो निर्वाचनका लागि ३८ प्रकारका कूल छ हजार नौ सय १० मतपत्र छपाइ गरी पठाइएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका … Continue reading राष्ट्रियसभा निर्वाचन:सबै प्रदेशमा मतपत्र ढुवानी