बाँसको चोयाबाट सामग्री उत्पादन तालिम : व्यवसायिक बन्न जोड
दाङ,४ जेठ ।तुलसीपुरस्थित तकियापुरमा एक महिने बाँसको चोयाबाट सामग्री उत्पादन तालिम सम्पन्न भएको छ। थर्ड आई नेपालको आयोजना,वडा नं २ को समन्वय तथा पर्यटन डिभिजन कार्यालय बांकेको आर्थिक सहयोगमा उक्त तालिम सन्चालन भएको थियो। तालिमको सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको हो । थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरिको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर … Continue reading बाँसको चोयाबाट सामग्री उत्पादन तालिम : व्यवसायिक बन्न जोड