तीन सवारीसाधन एकआपसमा ठोक्किदा ३१ जना घाइते
काठमाडौं,६ असोज । पूर्व-पश्चिम राजमार्गमा सवारी साधन एकआपसमा ठोक्किदा ३१ जना घाइते भएका छन् । राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-१९ दारिमटारमा ३ वटा सवारी साधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका … Continue reading तीन सवारीसाधन एकआपसमा ठोक्किदा ३१ जना घाइते