फिचर

सरकारको अनलाइन दर्ता नीति अलोकतान्त्रिक र आपत्तिजनक : पत्रकार महासंघ

काठमाडौं, २२साउन । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता, सञ्चालन र नवीकरण प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यालयमार्फत गर्न ल्याइएको सरकारी नीतिलाई अलोकतान्त्रिक, अस्पष्ट र आपत्तिजनक भन्दै कडा आलोचना गरेको छ। छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम सिडिओ कार्यालयमा दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएपछि महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी … Continue reading सरकारको अनलाइन दर्ता नीति अलोकतान्त्रिक र आपत्तिजनक : पत्रकार महासंघ

थप पढ्नुहोस् »

जलस्रोत तथा सिँचाइ डिभिजनको सार्वजनिक सुनवाई: आयोजनाको स्थायित्व हुनुपर्नेमा जोड

दाङ,२१ साउन। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरले सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/ ८२ मा सम्पन्न कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत समेत गरेको हो। उक्त कार्यक्रममा आयोजनाको प्रभावकारिता चुनौती स्थानीय सहभागिता र वातावरण मैत्री विकासको विषयमा छलफल समेत गरिएको थियो। कार्यक्रममा डिभिजन प्रमुख कृष्णबहादुर विकले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका … Continue reading जलस्रोत तथा सिँचाइ डिभिजनको सार्वजनिक सुनवाई: आयोजनाको स्थायित्व हुनुपर्नेमा जोड

थप पढ्नुहोस् »

लुम्बिनीका सामाजिक विकास मन्त्रीद्वारा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई

दाङ, २०साउन। लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा साउन १९ गते प्रकाशित नतिजामा लुम्बिनी प्रदेश सहित देशभरका वर्गीकृत विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका हुन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले कक्षा १२ मा उत्तीर्ण अर्थात् वर्गीकृत भएका सम्पूर्ण विद्यार्थीलाई बधाई … Continue reading लुम्बिनीका सामाजिक विकास मन्त्रीद्वारा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई

थप पढ्नुहोस् »

दाङसहित धेरै स्थानहरू ‘रेड जोन’मा:सतर्क रहन विज्ञको आग्रह

दाङ,२० साउन। देशभर मनसुनी वायुको तीव्र प्रभाव कायम रहेका बेला दाङसहित लुम्बिनी प्रदेशका धेरै स्थानहरू बाढीको ‘रेड जोन’ मा परेका छन्। लगातारको वर्षाका कारण दाङ, बाँके, बर्दिया लगायत जिल्लामा बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम … Continue reading दाङसहित धेरै स्थानहरू ‘रेड जोन’मा:सतर्क रहन विज्ञको आग्रह

थप पढ्नुहोस् »

संस्थापक विपीप्रति बेवास्ता : स्मृति दिवसको चारदिनपछि शालिकमा माल्यार्पण,आएनन् नेताहरु

दाङ,१० साउन । नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस साउन ६ गते मनाइयो। दाङमा विभिन्न कार्यक्रम भए पनि तुलसीपुरको विपी चोकमा रहेको शालिकमा भने नेताहरूको उपस्थिति देखिएन। स्मृति दिवसको अवसरमा काँग्रेस दाङले दंगीशरण गाउँपालिका–६ स्थित भानु माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा जिल्ला सभापति … Continue reading संस्थापक विपीप्रति बेवास्ता : स्मृति दिवसको चारदिनपछि शालिकमा माल्यार्पण,आएनन् नेताहरु

थप पढ्नुहोस् »

कुवेत जान लागेका ४७ नेपाली महिलालाई भारतबाट फर्काइयो

काठमाडौँ,९ साउन । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ। ती महिलाहरूले आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC)’ नलिएर यात्रा गर्न खोजेकाले दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा नियन्त्रणमा लिइएको हो। दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहितको टोलीले ती महिलाहरूलाई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देहीको सुनौली … Continue reading कुवेत जान लागेका ४७ नेपाली महिलालाई भारतबाट फर्काइयो

थप पढ्नुहोस् »

करेन्ट लागेर दुईको मृत्यु

रौतहट,७ साउन ।सिँचाइका लागि आफ्नै खेतमा मोटरबाट पानी हाल्ने क्रममा राैतहटमा करेन्ट लागेर दुइ युवकको मृत्यु भएको हो । रौतहटको माधबनारायण नगरपालिका ४ बिशुनपुर्ब मानपुरमा आज बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको हो । स्थानीय ४० वर्षीय रामबाबु मुखिया आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते … Continue reading करेन्ट लागेर दुईको मृत्यु

थप पढ्नुहोस् »

सुकौराकोट दरबार : संरक्षण र सम्भावनाको बहस

दाङ,६ साउन। दाङको ऐतिहासिक स्थल सुकौराकोट दरबारको संरक्षण, सम्भाव्यता र संरचना विकासका विषयमा छलफल भएको छ। थारु अगुवा, जनप्रतिनिधि, संस्कृत विद , योजना विज्ञ लगायतका सरोकारवालाहरूको उपस्थितिमा समष्टिगत छलफल भएको हो। तुलसीपुर उद्योग वाणिज्य संघ र थारु कल्याणकारीणी सभा क्षेत्र नं. ३ दाङको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा इतिहास, संस्कृति, पर्यटन र प्रशासनका पक्ष समेट्दै दिगो … Continue reading सुकौराकोट दरबार : संरक्षण र सम्भावनाको बहस

थप पढ्नुहोस् »

सरकारी गाडी फिर्ता बोलाउन निर्देशन

काठमाडौं ,६ साउन । सरकारको सचिवस्तरीय बैठकले मापदण्ड विपरीत प्रयोगमा आएका सरकारी सवारी साधनहरू तत्काल फिर्ता गराउने निर्णय गरेको छ। सोमबार मुख्य सचिवको नेतृत्वमा बसेको सचिवहरूको बैठकले सरकारी गाडीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको हो। बैठकमा यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सरकारी सवारी प्रयोग गरेको पाइएमा तत्काल फिर्ता गरिने व्यवस्था मिलाउने … Continue reading सरकारी गाडी फिर्ता बोलाउन निर्देशन

थप पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध: अफलाइनबाट विवरण दर्ता गर्न सकिने

काठमाडौँ ,५ साउन। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ। विभागले आइतबारदेखि सेवा अवरुद्ध भएको जानकारी दिँदै मर्मत सम्पन्न नहुञ्जेलसम्म केही सेवा सञ्चालनमा नआउने स्पष्ट पारेको छ। विभागका सूचना अधिकारी शिवराज सेढाइँका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार कार्य भइरहेकाले अनलाइनमार्फत उपलब्ध … Continue reading राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध: अफलाइनबाट विवरण दर्ता गर्न सकिने

थप पढ्नुहोस् »