फिचर

एकै दिन पौने २२ अर्ब भुक्तानी

काठमाडौँ,२६ असार। चालु आर्थिक वर्ष २०८१/८२ को अन्तिम दिन सरकारले एकै दिनमा करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार असार २५ गते मात्र २१ अर्ब ७३ करोड रुपैयाँको भुक्तानी गरिएको हो। सरकारले चालु आवका लागि पुँजीगत खर्चतर्फ विनियोजन गरेको ३ खर्ब ५२ अर्ब रुपैयाँमध्ये एकै दिन पौने २२ अर्ब रुपैयाँ खर्च … Continue reading एकै दिन पौने २२ अर्ब भुक्तानी

थप पढ्नुहोस् »

विपद् व्यवस्थापनमा प्रारम्भिक द्रुत लेखाजोखा महत्वपूर्ण

प्रकाश डाँगी,२३ दाङ। कुनै पनि विपद्बाट प्रभावित नागरिकलाई तत्काल मानवीय सहायता र उद्धार सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन सरोकारवाला निकायहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटीको सुपर परियोजनाको प्राविधिक सहयोगमा सुरु भएको तीन दिने कार्यशालामा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। “प्रारम्भिक द्रुत … Continue reading विपद् व्यवस्थापनमा प्रारम्भिक द्रुत लेखाजोखा महत्वपूर्ण

थप पढ्नुहोस् »

३५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

दाङ, २० असार। नेपालमा कोभिड–१९ को संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो समय विभिन्न जिल्लामा यसको फैलावट देखिन थालेको हो। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०७८ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म देशका ३१ जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। हालसम्म २४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने पछिल्लो एक … Continue reading ३५ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप पढ्नुहोस् »

लुम्बिनीको बजेट बहुमतले पारित

दाङ, १८ असार । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तावित ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट बहुमतको आधारमा पारित गरेको हो। बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले बजेट पारित गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट कार्यान्वयनका लागि आवश्यक … Continue reading लुम्बिनीको बजेट बहुमतले पारित

थप पढ्नुहोस् »

घोराही-तुलसीपुर फोरलेन सडकको लागि २ अर्ब ५२ करोडको ठेक्का स्वीकृत

दाङ,१७ असार । घोराही–तुलसीपुर सडक खण्डलाई फोर लेनमा विस्तार गर्न करिब २ अर्ब ५२ करोड रुपैयाँको ठेक्का स्वीकृत गरिएको भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले काठमाडौँको बानेश्वरस्थित दिवा/बन्दन भगवती जेभी लाई ठेक्का स्वीकृति दिएको हो। निर्देशनालयले असार १६ गते पत्र जारी गरी घोराही–तुलसीपुर राष्ट्रिय … Continue reading घोराही-तुलसीपुर फोरलेन सडकको लागि २ अर्ब ५२ करोडको ठेक्का स्वीकृत

थप पढ्नुहोस् »

सुन चाँदी व्यवसायीहरूको आन्दोलनमा तुलसीपुर चेम्बरको ऐक्यबद्धता

दाङ, १७ असार । केही दिनदेखि आन्दोलनरत सुनचाँदी व्यवसायीहरूको आन्दोलनमा तुलसीपुरमा रहेका व्यवसायिक संगठनहरुले ऐक्यबद्धता जारी गरेका छन् । तुलसीपुर चेम्बर अफ कमर्सले आन्दोलनरत सुनचाँदी व्यावसायि संग अन्तरक्रिया गरेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो। बिगत पाँच दिन देखि सुनचाँदी ब्यबसायिहरु आन्दोलित रहेका छ्न । मंगलबार आयोजित अन्तर्क्रिया तथा छलफलमा बोल्दै तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज … Continue reading सुन चाँदी व्यवसायीहरूको आन्दोलनमा तुलसीपुर चेम्बरको ऐक्यबद्धता

थप पढ्नुहोस् »

प्रदेश सरकारको गरिबी निवारण कार्यक्रम: सीप बेचेर कमाउँदै महिलाहरु

उमा भण्डारी, दाङ । ‘साँचै भन्नुपर्दा, धनभन्दा ठुलो सम्पत्ति सिप रहेछ। कुनैबेला ऋण खोजेर गुजारा चलाएको दिन पनि थियो, तर आज म आफै आत्मनिर्भर बनेर अरुलाई सिप सिकाउँदै छु। सिपले मलाई स्वाभिमानका साथ बाँच्न सिकाएको छ, आत्मनिर्भर बनाएको छ मेरो जीवन नै परिवर्तन गराएको छ ।’–तुलसीपुर उपमहानगरपालिका–८ बटवलपुर निवासी उर्मिला चौधरी । उमेरले ४० वर्ष … Continue reading प्रदेश सरकारको गरिबी निवारण कार्यक्रम: सीप बेचेर कमाउँदै महिलाहरु

थप पढ्नुहोस् »

जिल्लामा विपद् जोखिम बढ्यो, उच्च सतर्कता अपनाउन दाङ प्रशासनको अपील

दाङ,१६ असार । जिल्ला प्रशासन कार्यालय दाङले सबै स्थानीय तह र नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सक्रिय मनसुनका कारण दाङमा बाढी, पहिरो र चट्याङको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । जिल्ला प्रशासनले मिति २०८२ असार १६ गते जारी गरेको विपद् व्यवस्थापन सम्बन्धी जरुरी सूचनामा मौसम … Continue reading जिल्लामा विपद् जोखिम बढ्यो, उच्च सतर्कता अपनाउन दाङ प्रशासनको अपील

थप पढ्नुहोस् »

विपद जोखिमको पुर्व सूचनापछि दाङका दुई पालिकाले गरे विद्यालय बिदा

दाङ,१६ असार । भारी वर्षा र बाढीको जोखिमका कारण दाङका दुई पालिकाले विद्यालयहरूमा सार्वजनिक बिदा दिएका छन्। लुम्बिनी प्रदेशको राजधानी नजिकै रहेका राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेका हुन्। राप्ती गाउँपालिकाले असार १५ र १६ गते ९सोमबार र मंगलबार० दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको … Continue reading विपद जोखिमको पुर्व सूचनापछि दाङका दुई पालिकाले गरे विद्यालय बिदा

थप पढ्नुहोस् »

संसद सचीवालयमा ४ समितीको बैठक बस्दै

काठमाडौ,१६ असार । संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन्। जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बोलाइएको छ। जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको … Continue reading संसद सचीवालयमा ४ समितीको बैठक बस्दै

थप पढ्नुहोस् »