होटलका बिलहरू पेश हुँदैनन्: मुख्यमन्त्री आचार्य
अर्घाखाँची, २३ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होटेलका बिल मन्त्रालयमा पेश नहुने बताएका छन्। जिल्ला बाहिर जाँदा मुख्यमन्त्रीको नाममा खर्च भएका होटलका बिलहरू मन्त्रालयमा पेश नहुने उनले बताएका हुन्। नेपाल पत्रकार महाँसघ जिल्ला शाखा अर्घाखाँचीले आइतवार गरेकाे सम्मान तथा पत्रकार सम्मेलन बाेल्दै मुख्यमन्त्री आर्चायले विगतमा जिल्ला बाहिर जादाँ हाेटलका विल ल्याउने,ठुला ठुला हाेटलमा बस्ने … Continue reading होटलका बिलहरू पेश हुँदैनन्: मुख्यमन्त्री आचार्य