समाचार

बन्दै गरेको घरबाट लडेर कामदारको मृत्यु

दाङ, ७ माघ । तुलसीपुरमा एक कामदारको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–४ बनौरीमा निर्माणाधीन पक्की भवनमा मिस्त्री काम गर्ने युवकको लडेर मृत्यु भएको हो। बनौरी निवासी सुभान पुनको २ तले…  थप पढ्नुहोस

प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता हुँदै

दाङ,७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सन्चालन भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं ६ को आयोजना तथा तुलसीपुर युथ्स क्लब अफ तुलसीपुर…  थप पढ्नुहोस

तुलसीपुर नगर जेसिजको पद हस्तान्तरण कार्यक्रम

दाङ,५ माघ। तुलसीपुर नगर जेसीजको १३औं पदस्थान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम डागीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम…  थप पढ्नुहोस

लुम्बिनीमा माघ पर्व उत्सव: मौलिक कला र संस्कृतिलाई आयआर्जनसँग जोड्ने सरकारको योजना

दाङ,२ माघ। लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा माघ मिलन कार्यक्रम आयोजना गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित कार्यक्रममा थारु,…  थप पढ्नुहोस

विवाहको उमेर १८ वर्ष राख्न सुझाव

काठमाडौं,२ माघ। विवाहको उमेर १८ वर्ष राख्न सुझाव दिएको छ। महिला र पुरुषको विवाहको उमेर फेरबदल गर्न सुझाव दिएको हो। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिले बुधबार उक्त सुझावसहितको…  थप पढ्नुहोस

भोलिपनि प्रदेशमा सार्वजनिक बिदा

दाङं, १ माघ । लुम्बिनी प्रदेश सरकारले माघ २ गते पनि प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक…  थप पढ्नुहोस

डेढ महिनादेखि बेपत्ता वृद्ध फेला

काठमाडौं,१ माघ। करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ । भीमफेदी गाउँपालिका–९ स्थित भान्जीको घरबाट फर्किने क्रममा गत कात्तिक १४ गते बेपत्ता भएका…  थप पढ्नुहोस

चेम्बर अफ कमर्स तुलसीपुरको माघी शुभकामना

दाङ,१ माघ । तुलसीपुर चेम्बर अफ कमर्सले माघीको अवसरमा शुभकामना व्यक्त गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले शुभकामना सन्देश व्यक्त गर्दै माघी तथा मकर संक्रान्तिको शुभकामना व्यक्त गरेका…  थप पढ्नुहोस

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

दाङ,२९ पुस। ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा ना ८ ख ३३३ नम्बरको तेल बोकेको ट्याङ्करले दाङबाट कोहलपुर…  थप पढ्नुहोस

आजदेखि श्री स्वस्थानी व्रतकथा सुरु

काठमाडौं,२९ पुस । आजदेखि श्री स्वस्थानी व्रतकथा सुरु भएको छ। । वैदिक सनातन परम्परा अनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology