रोल्पा१२, माघ । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा सेप्टी ट्याङ्की खन्ने क्रममा भेटिएको सकेट बम नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार… थप पढ्नुहोस
रुकुम पश्चिम,१२ माघ। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, खुम्चेरीमा एक जोडी मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा स्थानीय भागिराम खड्काका छोरा १९ वर्षीय लोकेन्द्र खड्का र वडा नं. ६ की १९… थप पढ्नुहोस
मस्को ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्व समाधान गर्न वार्ताका लागि आफ्नो सरकार तयार रहेको बताएका छन्। शुक्रबार सार्वजनिक बयानमा उनले यसबारे रूसले सधैं सकारात्मक दृष्टिकोण राखेको भन्दै वार्ताका लागि… थप पढ्नुहोस
दाङ,११ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्धका क्रममा बलिदान दिने परिवारहरूसँगको सम्बन्ध कमजोर भएको स्वीकार गरेका छन्। उनले सम्बन्ध सुधारका लागि गम्भीर समीक्षा आवश्यक… थप पढ्नुहोस
बाँके,११ माघ।बाँकेको राप्तीसोनारी गाउँपालिका–१ स्थित कोर क्षेत्रमा पाटेबाघ मृतावस्थामा फेला परेको छ। आज बिहान बाँके राष्ट्रिय निकुञ्जको गस्ती टोलीले बाघको शव फेला पारेको हो। निकुञ्जका सूचना अधिकारी मन्दीप पँगेनीका अनुसार… थप पढ्नुहोस
दाङ,११ माघ ।नेपाल लेखापढी कानुन व्यवसायी इकाई समिति तुलसीपुरको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा अध्यक्ष शोभाखर न्यौपानेको अध्यक्षता र नेपाल लेखापढी कानुन व्यवसायी केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी… थप पढ्नुहोस
दाङ ,११ माघ। पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङको दंगीशरण ३ चखौरामा रहेको ऐतिहासिक थारु संग्राहलयको अवलोकन गरेका छन् । शुक्रवार उनले थारुहरुको अध्ययन तथा अनुसन्धान… थप पढ्नुहोस
कास्की,११ माघ । गण्डकी प्रदेश सभाले हिउँदे अधिवेशनको आह्वान गरेको छ। प्रदेशसभाको अधिवेशन माघ २१ गते दिउँसो २ बजेबाट सुरु हुने भएको छ । गण्डकीका प्रदेश प्रमुख डिल्लाराज भट्टले नेपालको… थप पढ्नुहोस
दाङ,११ माघ । तुलसीपुर चेम्बर अफ कमर्सले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाएको छ। उद्योगी तथा व्यवसायीहरूको साझा समस्यालाई उजागर गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन… थप पढ्नुहोस
मुस्ताङ, ११माघ। हिमाली जिल्ला मुस्ताङमा लगातार २४ घण्टादेखि बेजोडको हावाहुरी चल्दा जनजीवन अस्तव्यस्त बनेको छ। हावाहुरीका कारण जोमसोमस्थित सरकारी कार्यालयदेखि स्थानीय संरचना र सेवामा ठूलो असर परेको छ। जोमसोमस्थित पर्यटन… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology