तुलसीपुर, १५ माघ। प्रेस सेन्टर नेपालको २४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर शाखाले दीप प्रज्वलन गरेको छ । कार्यक्रम शाखा अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा तथा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज… थप पढ्नुहोस
दाङ,१५ माघ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै १ करोड बढी ठगी गर्ने सल्यानका एक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जापान,अमेरिका ,कुवेत लगायतका देशमा रोजगारका लागि पठाइदिने… थप पढ्नुहोस
सल्यान, १५ माघ । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कुमाख गाउँपालिका-७ बस्ने २६ बर्षिय गोपाल डाँगीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ… थप पढ्नुहोस
दाङ,१४ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाल विवाह विरुद्धको अभियानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रदेशलाइ बाल विवाहमुक्त बनाउने उदेश्यका साथ सरकार लागिपरेको बताउदै उनले आवश्यक… थप पढ्नुहोस
काठमाडौं,१४ माघ। मलिसयाले १६ नेपालीलाई निष्कासन गरेको छ। मलेसियामा गैरकानुनी रुपमा बसिरहेको भन्दै १६ जना नेपाली कामदारलाई निष्कासन (डिपोर्ट) गरेको छ। निष्कासनमा पर्नेहरुमा प्रकाश लिम्बू, रामबहादुर सुनुवार, राजेश शाह, अमितकुमार… थप पढ्नुहोस
काठमाडौं,१३ माघ । काठमाडौंको एक गेस्टहाउसमा युवतीको शव फेला परेको छ। ठमेलस्थित ड्रेन्किङ इन गेस्टहाउसमा एक युवतीको शव फेला परेको हो। उक्त गेस्टहाउसको २०२ नम्बर कोठामा रसुवाको तातोपानीकी २१ वर्षीया… थप पढ्नुहोस
काठमाडौं ,१३ माघ। आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। कुष्ठरोग प्रभावितलाई जागरूक बनाउने, सम्मान गर्ने र रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष… थप पढ्नुहोस
दाङ,१३ माघ। बैंकमा चोरीको प्रयास गर्दै गरेको अव्यवस्थामा प्रहरीले तुलसीपुरबाट एकजनालाई पक्राउ गरेको छ।शनिबार राती २ बजे तुलसीपुर उपमहानगरपालिका-५ स्थित एनएमबी बैंकको तुलसीपुर शाखा कार्यालयमा चोरीको प्रयास गर्दै गरेको अवस्थामा… थप पढ्नुहोस
दाङ,१२ माघ। तुलसीपुरमा रहेको ज्ञानदिप कलेजका विद्यार्थीहरूले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्। ज्ञानज्योति फाउन्डेसन अन्तर्गत सञ्चालनमा रहेको ज्ञानदिप कलेज बिसिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सामग्री वितरण गरेका… थप पढ्नुहोस
दाङ,१२ माघ। दाङको तुलसीपुरमा जुवा तास खेल्दै गरेका छ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुरस्थित नयाँ बस्तीबाट जुवा तास खेल्दै गरेका उनीहरूलाई पक्राउ गरेको हो। तुलसीपुर… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology