समाचार

आगलागी हुदा ३ घर जलेर नष्ट,११ चौपाया मरे

सुलीकोट,११ माघ। उत्तरी गोरखामा ३ घर जलेर नष्ट भएको छ।जिल्लाको चुमनुब्री गाउँपालिका – ६ ताजुस्थित कुन्साङमा लामाको जस्ताले छाएको २ वटा कच्ची घर र भुकम्प पश्चात् निर्माण भएको एक घर…  थप पढ्नुहोस

व्यवसायी आचार्यमाथी भएको आक्रमणप्रति तुलसीपुर चेम्बरको भर्त्सना

दाङ , ९ माघ । चेम्बर अफ कमर्स तुलसीपुरका कार्यसमिति सदस्य दोर्ण आचार्यमाथि भएको सांघातिक आक्रमणप्रति तुलसीपुर चेम्बर अफ कमर्सलले घोर भर्त्सना गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज…  थप पढ्नुहोस

विद्युत तार सर्ट हुदा आगलागी

दाङ,९ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला राम जानकी टोलमा आगलागी भएको छ। विद्युत् तार सर्ट हुँदा गोल्ची चौधरीको दुई तले कच्ची घरमा आगलागि भएको हो। आगलागीबाट करिब…  थप पढ्नुहोस

मातहतका प्रहरीलाई समसामयिक विषयमा निर्देशन

दाङ,९ माघ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले प्रहरी प्रमुखहरूलाई समय सापेक्ष निर्देशन दिएका छन्। प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी प्रमुखहरूलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन दिएका हुन्। कन्फेरेन्समा लुम्बिनी…  थप पढ्नुहोस

टर्कीमा आगलागी हुँदा ७६ जनाको मृत्यु

एजेन्सी ।टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान पुष्टि हुन बाँकी छ । आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचारपश्चात डिस्चार्ज…  थप पढ्नुहोस

बसको ठक्करबाट रोल्पा एक महिलाको मृत्यु

दाङ , ९माघ । बसको ठक्करबाट रोल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका – ७ बलबाङकी ७५ बर्षीया मनबुझा बिकको बसको ठक्करबाट मंगरबार बेलुकी घटनास्थलमै मृत्यु भएको…  थप पढ्नुहोस

कपुरकोटमा ग्रिनेडबम फेला

सल्यान,८ माघ। सल्यानको कपुरकोट गाउँपालिका–४, किमीचौरस्थित रिपिटर टावरको मुनि ग्रिनेड बम फेला परेको छ। स्थानीयले झाडी सफाइ गर्ने क्रममा उक्त बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सल्यानका…  थप पढ्नुहोस

विद्यार्थीलाई मानवीय सेवामा प्रेरित गर्दै सगरमाथा

दाङ,८ माघ। दाङको तुलसीपुरमा रहेको एक विद्यालयले विद्यार्थीहरूलाई मानव सेवा आश्रममा लगेर मानवीय शिक्षा प्रदान गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा मा रहेको सगरमाथा स्कुलले विद्यार्थीहरूलाई मानव सेवा…  थप पढ्नुहोस

गुडिरहेको बसबाट खसेर एकजनाको मृत्यु

गुल्मी,८माघ। गुडिरहेको बसको ढोकाबाट खसेर गुल्मिमा एकजनाको मृत्यु भएको छ। बुटवलदेखी मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डमा लु १ ख ५७३६ नम्वरको बसको ढोकाबाट खसेर इश्मा गाउँपालिका…  थप पढ्नुहोस

लामिछाने भोलि रुपन्देही अदालतमा उपस्थित हुने

दाङ,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देहीमा पुगेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने मंगलबार…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology