समाचार

मलेसियाबाट १६ नेपाली निष्कासन

काठमाडौं,१४ माघ। मलिसयाले १६ नेपालीलाई निष्कासन गरेको छ। मलेसियामा गैरकानुनी रुपमा बसिरहेको भन्दै १६ जना नेपाली कामदारलाई निष्कासन (डिपोर्ट) गरेको छ। निष्कासनमा पर्नेहरुमा प्रकाश लिम्बू, रामबहादुर सुनुवार, राजेश शाह, अमितकुमार…  थप पढ्नुहोस

गेस्टहाउसमा एक युवतीको शव फेला

काठमाडौं,१३ माघ । काठमाडौंको एक गेस्टहाउसमा युवतीको शव फेला परेको छ। ठमेलस्थित ड्रेन्किङ इन गेस्टहाउसमा एक युवतीको शव फेला परेको हो। उक्त गेस्टहाउसको २०२ नम्बर कोठामा रसुवाको तातोपानीकी २१ वर्षीया…  थप पढ्नुहोस

आज ७२औँ विश्व कुष्ठरोग दिवस

काठमाडौं ,१३ माघ। आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। कुष्ठरोग प्रभावितलाई जागरूक बनाउने, सम्मान गर्ने र रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष…  थप पढ्नुहोस

तुलसीपुरको एनएमबि बैंकमा चोरी प्रयास:एकजना पक्राउ

दाङ,१३ माघ। बैंकमा चोरीको प्रयास गर्दै गरेको अव्यवस्थामा प्रहरीले तुलसीपुरबाट एकजनालाई पक्राउ गरेको छ।शनिबार राती २ बजे तुलसीपुर उपमहानगरपालिका-५ स्थित एनएमबी बैंकको तुलसीपुर शाखा कार्यालयमा चोरीको प्रयास गर्दै गरेको अवस्थामा…  थप पढ्नुहोस

ज्ञानदीप कलेजद्वारा शैक्षिक सामग्री वितरण

दाङ,१२ माघ। तुलसीपुरमा रहेको ज्ञानदिप कलेजका विद्यार्थीहरूले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्। ज्ञानज्योति फाउन्डेसन अन्तर्गत सञ्चालनमा रहेको ज्ञानदिप कलेज बिसिए प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सामग्री वितरण गरेका…  थप पढ्नुहोस

तुलसीपुरमा जुवातास खेल्दै गरेका छ जना पक्राउ

दाङ,१२ माघ। दाङको तुलसीपुरमा जुवा तास खेल्दै गरेका छ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुरस्थित नयाँ बस्तीबाट जुवा तास खेल्दै गरेका उनीहरूलाई पक्राउ गरेको हो। तुलसीपुर…  थप पढ्नुहोस

सेप्टी ट्याङ्की खन्ने क्रममा भेटिएको सकेट बम नेपाली सेनाद्वारा डिस्पोज

रोल्पा१२, माघ । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा सेप्टी ट्याङ्की खन्ने क्रममा भेटिएको सकेट बम नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार…  थप पढ्नुहोस

रुकुममा एक जोडी मृत अवस्थामा फेला

रुकुम पश्चिम,१२ माघ। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, खुम्चेरीमा एक जोडी मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा स्थानीय भागिराम खड्काका छोरा १९ वर्षीय लोकेन्द्र खड्का र वडा नं. ६ की १९…  थप पढ्नुहोस

रूस युक्रेन द्वन्द्व: वार्ताका लागि मस्को तयार

मस्को ।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्व समाधान गर्न वार्ताका लागि आफ्नो सरकार तयार रहेको बताएका छन्। शुक्रबार सार्वजनिक बयानमा उनले यसबारे रूसले सधैं सकारात्मक दृष्टिकोण राखेको भन्दै वार्ताका लागि…  थप पढ्नुहोस

जनयुद्धका परिवारहरूसँगको सम्बन्ध कमजोर बनेकै हो :’प्रचण्ड’

दाङ,११ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनयुद्धका क्रममा बलिदान दिने परिवारहरूसँगको सम्बन्ध कमजोर भएको स्वीकार गरेका छन्। उनले सम्बन्ध सुधारका लागि गम्भीर समीक्षा आवश्यक…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology