तुलसीपुरकी पुष्पा भेरी नदीमा हाम फालेर बेपत्ता
दाङ, ९ फागुन । भेरी नदीमा हाम फालेर तुलसीपुरकी एक महिला बेपत्ता भएकी छन् । बेपत्ता भएकी उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नदीमाथिको पक्की पुलबाट दाङको तुलसीपुर उपमहानगरपालिका–६ वरुवा गाउँ निवासी २१ वर्षीया पुष्पा सिंहले शुक्रबार दिउँसो करिब १२ बजे नदीमा हाम फालेको प्रहरीले जनाएको छ। … Continue reading तुलसीपुरकी पुष्पा भेरी नदीमा हाम फालेर बेपत्ता