कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह सम्पर्कविहीन
दाङ,२३ साउन । कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख किरण सिंह ढेकरी जंगलबाट सम्पर्कविहीन भएका छन्। तौलिहवा-गोरुसिंगे सडक खण्डअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित ढेकरी जंगलबाट उनी शुक्रबारदेखि हराएका हुन्। व्यावसायिक कृषि फर्म खोल्ने तयारीका सिलसिलामा त्यहाँ पुगेका सिंहले शुक्रबार दिउँसो साढे ३ बजेतिर फर्मका कामदारलाई फोन गरी जंगलमा बाटो भुलेर हराएको जानकारी गराएका थिए। लगत्तै कामदारहरूले साढे ५ बजेसम्म … Continue reading कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह सम्पर्कविहीन