प्रतिष्ठानमा मुटु उपचार सेवा सुरु
दाङ,१६ वैशाख । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु गरिएको छ।प्रतिष्ठानले दाङमै पहिलोपटक कोरोनरी एन्जियोग्राफी सेवा सञ्चालनमा ल्याएको जनाएको छ। मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेतिको नेतृत्वमा रहेको टोलीले इन्टरभेन्सनल कार्डियोलोजी सेवा सुरु गरेको हो। डा. उप्रेतिका अनुसार हाल कोरोनरी एन्जियोग्राफी तथा आकस्मिक पेरिकार्डियोसेन्टेसिस सेवा सञ्चालनमा ल्याइएको छ। यस प्रविधिबाट … Continue reading प्रतिष्ठानमा मुटु उपचार सेवा सुरु