स्वास्थ्य

घोराहीमा क्यान्सर परामर्श शिविर सञ्चालन हुँदै

दाङ, ९ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा क्यान्सर उपचार सेवा विस्तार गर्ने उद्देश्यले क्यान्सर परामर्श शिविर सञ्चालन हुने भएको छ। प्रतिष्ठान र बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल बीच घोराहीमा क्यान्सर उपचार सेवा सुरु गर्न गरिएको सहकार्य सम्झौताअनुसार उक्त शिविर आयोजना गर्न लागिएको हो।आगामी चैत्र १३ गते प्रतिष्ठान परिसरमा सञ्चालन हुने शिविरमा विभिन्न प्रकारका … Continue reading घोराहीमा क्यान्सर परामर्श शिविर सञ्चालन हुँदै

थप पढ्नुहोस् »

सिकलसेल तथा थालासेमिया परीक्षण शिविर सम्पन्न

दाङ,६ चैत ।दाङको दंगीशरण गाउँपालिकामा सिकलसेल एनिमिया तथा थालासेमिया रोगसम्बन्धी निःशुल्क परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना र गाउँपालिकाको समन्वयमा स्वास्थ्य चौकी हेकुलीमा सञ्चालन गरिएको शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष शम्भु गिरीले गरेका थिए। शुक्रबार सम्पन्न शिविरमा ४३२ जनाले रगत परीक्षण गराएका छन्। तीमध्ये १२२ जना पुरुष र ३१० जना … Continue reading सिकलसेल तथा थालासेमिया परीक्षण शिविर सम्पन्न

थप पढ्नुहोस् »

सामान्य देखिने जीवनभित्र लुकेको गम्भीर खतरा: पाठेघर र स्तन क्यान्सर

हामी नेपालीहरूको दैनिकी प्राय सामान्य देखिन्छ—आमाको हातको चियाको सुँगन्धले भरेको बिहान, श्रीमतीले प्रेमले पकाएको खाना, हाँसो र दौडधुपले भरिएको दिदीबहिनीहरूको दैनिकी। तर कहिलेकाहीँ यस सामान्य जीवन भित्र एउटा गहिरो रहस्य लुकेको हुन्छ, जुन बाहिरबाट कहिल्यै देखिँदैन।बाहिरबाट हेर्दा जीवन सहज, सुन्दर र व्यवस्थित लाग्छ। तर यही सामान्य जीवनभित्र कहिलेकाहीँ एउटा गम्भीर खतरा लुकेको हुन्छ—त्यो हो महिलाको … Continue reading सामान्य देखिने जीवनभित्र लुकेको गम्भीर खतरा: पाठेघर र स्तन क्यान्सर

थप पढ्नुहोस् »

काठमाडौं विश्वका प्रदूषित सहरमध्ये छैटौँ

आज पनि वायु प्रदूषण अस्वस्थ तहमा फागुन।२८ । नेपालको राजधानी काठमाडौंमा वायु प्रदूषणको स्तर अझै सुधार हुन सकेको छैन। पछिल्ला केही दिनयता अत्यधिक बढेको प्रदूषण आज पनि अस्वस्थ तहमा कायम रहेको छ।स्विट्जरल्याण्डस्थित वायुको गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक १८५ पुगेको छ। १५० भन्दा माथिको सूचकांकलाई … Continue reading काठमाडौं विश्वका प्रदूषित सहरमध्ये छैटौँ

थप पढ्नुहोस् »

एकै दिन ४ हजार ४१३ बालबालिकालाई स्वर्णविन्दु

दाङ, १७ फागुन। दाङको तुलसीपुरमा सञ्चालन भइरहेको स्वर्णविन्दु कार्यक्रममा सहभागी बालबालिकाको संख्या निरन्तर बढ्दै गएको छ। चौथो महिनामा आइपुग्दा एकै दिन ४ हजार ४१३ जना बालबालिकालाई स्वर्णविन्दु खुवाइएको छ, जुन हालसम्मकै उच्च संख्या हो। राप्ती आयुर्वेद चिकित्सालयका सूचना अधिकारी डा. कैलाश न्यौपानेका अनुसार आइतबार ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई स्वर्णविन्दु खुवाइएको हो। कार्यक्रम … Continue reading एकै दिन ४ हजार ४१३ बालबालिकालाई स्वर्णविन्दु

थप पढ्नुहोस् »

बालबालिकामा कुष्ठरोग बढ्दो

दाङ,१४ फागुन । देशभर बालबालिकामा कुष्ठरोगका घटना बढ्दै गएको पाइएको छ। हालै सार्वजनिक तथ्याङ्कअनुसार कुल २ हजार ४ सय ९ जना कुष्ठरोगीमध्ये १ सय ५४ जना बालबालिका रहेका छन्। बालबालिकामा सङ्क्रमण देखिन थालेपछि सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ। नेपाल कानून समाजले आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका … Continue reading बालबालिकामा कुष्ठरोग बढ्दो

थप पढ्नुहोस् »

जेनजी आन्दोलनका घाइतेको विवरण बुझाउन निर्देशन

काठमाडौँ,१० फागुन । सरकारले नवयुवा ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण फागुन १५ गतेभित्र उपलब्ध गराउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेहरूको उपचार र राहत वितरणलाई प्रभावकारी बनाउन उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई विवरण पठाउन भनिएको हो। प्राप्त निवेदनमाथि छानबिन गरी अन्तिम नामावली सार्वजनिक गरिने उनले … Continue reading जेनजी आन्दोलनका घाइतेको विवरण बुझाउन निर्देशन

थप पढ्नुहोस् »

बीमासेवामा न्यून दररेट दाबी गर्न निर्देशन

काठमाडौँ,२७ माघ । स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीको न्यून दररेट मात्र दाबी गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । सोमबार जारी निर्देशनअनुसार बोर्ड र सेवा प्रदायक संस्थाबीच तोकिएको दररेटमध्ये जुन न्यून हुन्छ, सोही दररेट मात्र दाबी गर्नुपर्ने व्यवस्था लागू गरिएको हो । बोर्डका अनुसार पुस २४ गतेको निर्णयअनुसार स्वास्थ्य बीमा … Continue reading बीमासेवामा न्यून दररेट दाबी गर्न निर्देशन

थप पढ्नुहोस् »

आजदेखि देशभर एचपीभी खोप अभियान सुरु

काठमाडौँ, २५ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म एचपीभी खोप लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ। खोप शाखा प्रमुख डा। अभियान गौतमका अनुसार अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० … Continue reading आजदेखि देशभर एचपीभी खोप अभियान सुरु

थप पढ्नुहोस् »

दाङमा विद्यालय केन्द्रित नियमित HPV खोप अभियानबारे अन्तरक्रिया

दाङ, २२माघ । दाङमा एचपिभी खोपका बारेमा अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङले एचपिभी खोप अभियानको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । स्वास्थ कार्यालयले नियमित खोप कार्यक्रममा विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियान सञ्चालनका विषयमा बिहिवार जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाहरूबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम … Continue reading दाङमा विद्यालय केन्द्रित नियमित HPV खोप अभियानबारे अन्तरक्रिया

थप पढ्नुहोस् »