सिद्धबाबा सुरुङ मार्गको प्रगती बुझ्दै मुख्यमन्त्री
बुटवल, ११ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले निर्माणाधिन पाल्पाको सिद्धबाबा सुरुङ मार्गको अवलोकन गरेका छन। सुरुङ मार्गको स्थलग निरिक्षण गर्दै मुख्यमन्त्री आचार्यले प्रगतीबारे जानकारी लिए । बन्दै गरेको सुरुङ प्रदेशको पहिलो सुरुङ मार्ग रहेको बताउदै उनले विकास निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात भएको स्मरण गरे । चाँडै सम्पन्न भएर नागरिकलाई आवतजावतमा सहजता हुने, … Continue reading सिद्धबाबा सुरुङ मार्गको प्रगती बुझ्दै मुख्यमन्त्री