जीप दुर्घटना हुँदा ८ जना घाइते
प्युठान,२६ साउन। प्युठानमा जपि दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । झिमरुक गाउँपालिका ३ लामासेरास्थित बाग्दुला-गौमुखी सडकखण्डमा यात्रुबाहक जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार नारीकोटबाट बाग्दुलातर्फ जाँदै गरेको लु १ ज ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स गाडी ब्रेक फेल भएर सडकमा पल्टिएको हो । जीपमा चालकसहित १४ जना सवार … Continue reading जीप दुर्घटना हुँदा ८ जना घाइते