महासंघ अपडेट: अध्यक्षमा केसीको अग्रता कायमै ,
दाङ। नेपाल पत्रकार महासंघ दाङमा अध्यक्षमा दुर्गालाल केसीको अग्रता कायमै रहेको छ । बिहीबार बिहानबाट सुरु भएको मत गणना अनुसार अध्यक्षमा दुर्गालाल केसीको ६२, लक्ष्मी आचार्यले ५१ मत प्राप्त गरेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा सन्तोष सुवेदी ६८, ओपेन्द्र बस्नेत ४४, उपाध्यक्ष महिलामा … Continue reading महासंघ अपडेट: अध्यक्षमा केसीको अग्रता कायमै ,