नेपालमा संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २५ सय आठ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ । २४ घण्टामा २२६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ । त्यसैगरी थप १७ जनाको … Continue reading नेपालमा संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो