दाङको दंगीशरण गाउँपालिका कार्यालय एक साता बन्द
दाङ : दाङको दंगीशरण गाउँपालिका कार्यालय एक साता सम्मको लागी बन्द हुने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवार २१ गतेदेखी कार्तिक २७ गते सम्म कार्यालय बन्द हुने भएको हो । गाउँपालिका कार्यबाहक अध्यक्ष पिमा कुमारी वलीले विहिवार एक सुचना जारी गदै कार्यालय र मातहतका शाखा कार्यालयबाट अति आबश्यक बाहेक अन्य सवै … Continue reading दाङको दंगीशरण गाउँपालिका कार्यालय एक साता बन्द