शिक्षा

अनलाइन फारम भनिए पनि क्याम्पस नै धाउनु पर्ने विद्यार्थीको बाध्यता

दाङ, २९ पुस । त्रिभुवन विश्वविद्यालय (TU) ले लागू गरेको अनलाइन Registration तथा Exam Form प्रणालीका कारण राप्ती बबई क्याम्पसमा विद्यार्थीहरूको उल्लेख्य भीड देखिएको छ। फारम अनलाइनमार्फत भर्ने भनिए पनि…  थप पढ्नुहोस

लुम्बिनी प्रदेश लोक सेवा आयोगमा नयाँ अध्यक्ष

बुटवल। लुम्बिनी प्रदेश लोक सेवा आयोगले नयाँ नेतृत्व प्राप्त गरेको छ। आयोगले आज नवनियुक्त अध्यक्ष र सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको हो।नवनियुक्त अध्यक्षमा पाल्पा निवासी हरिप्रसाद बस्यालले आज…  थप पढ्नुहोस

दंगीशरणमा आठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता

दाङ । दंगीशरण गाउँपालिकामा आठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सुरु भएको छ। भानु माध्यमिक विद्यालय, पर्सडुवाको व्यवस्थापनमा तथा गाउँ पालिकाको आयोजनामा प्रतियोगिता भएको हो । दंगीशरण गाउँपालिकाका सामाजिक विकास समितिका सभापति…  थप पढ्नुहोस

पाठ्यपुस्तकमा बीमा शिक्षा समेटिने

काठमाडौँ ,१९ पुस। नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि प्राधिकरणले सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पाठ्यक्रम विकास…  थप पढ्नुहोस

कोरिया जान नपाएको भन्दै इपिएस विद्यार्थीको विरोध प्रदर्शन

काठमाडौं,१६ पुस । रोजगारीका लागि दक्षिण कोरिया जान नपाएको भन्दै इपिएस (EPS) प्रणाली अन्तर्गत छनोट भएका विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। बुधबार विद्यार्थीहरूले युवाको भविष्यसँग खेलबाड गरिएको आरोप लगाउँदै…  थप पढ्नुहोस

सरस्वती माविको ४५औँ वार्षिकोत्सव सम्पन्न

दाङ, १३ पुस । दाङको घोराही उपमहानगरपालिका–५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोलले आइतबार एक कार्यक्रमका बीच आफ्नो ४५औँ वार्षिकोत्सव मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्व तथा…  थप पढ्नुहोस

शिक्षक नायकहरूका लागि एक दिने अभिमुखीकरण

दाङ,१२ पुस । दाङमा शिक्षक नायकहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेड क्रस सोसाइटी जुनियर युवा रेडक्रस जिल्ला समिति दाङको आयोजनामा जिल्लामा रहेका क्रियाशील शिक्षक नायकहरूका…  थप पढ्नुहोस

अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा अमर मावि प्रथम

दाङ,१२ पुस। दाङको तुलसीपुरमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगितामा…  थप पढ्नुहोस

बालविवाह रोक्न विद्यालय केन्द्रित सचेतना अभियान

सल्यान, ११ पुस । सल्यानको कालिमाटी गाउँपालिकामा बढ्दै गएको बालविवाहको समस्या न्यूनीकरण गर्न विद्यालय र अभिभावक लक्षित सचेतना अभियान सञ्चालन गरिएको छ । “बिहेवारी २० वर्ष पारी” भन्ने सन्देशसहित पालिकाभर…  थप पढ्नुहोस

मावि सेन्टरमा नयाँ व्यवस्थापन समिति

दाङ , ११ पुस । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय सेन्टरमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ। मा.वि सेन्टरको शुक्रबार भएको अभिभावक । भेलाले सुरेश कुमार रावतको अध्यक्षतामा समिति…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology