मनोरंजन

दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र प्रदर्शन हुँदै

दाङ,२ असार । स्थानीय कथावस्तु र कलाकारलाई प्राथमिकता दिँदै दाङ र रोल्पामा छायांकन गरिएका दुई नेपाली चलचित्र दाङमै प्रदर्शन हुने भएका छन्। यसलाई स्थानीय फिल्म उद्योगको प्रवर्द्धनतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ। ब्ल्याक सुल्पा प्रोडक्सन प्रालिले निर्माण गरेका ‘इहिरी द हन्टर’ र ‘द रिच्युअल’ नामक चलचित्रहरू असार ५ गतेदेखि १२ गतेसम्म घोराहीस्थित होटल डोकोको माइक्रो … Continue reading दाङ र रोल्पामा छायांकन गरिएका दुई चलचित्र प्रदर्शन हुँदै

थप पढ्नुहोस् »

रारा डायरी: “दाङदेखि रारा, मुर्माटपसम्मको यात्रा”

✍️दर्शन आचार्य। दैनिक व्यस्तता, कामको चाप र एकै ठाउँको जीवनशैलीबाट केही समय टाढा जान मन थियो। प्रकृतिसँग नजिक हुने, नयाँ ठाउँ देख्ने र जीवनमा नयाँ अनुभव बटुल्ने चाहना धेरै दिनदेखि मनमा थियो। त्यसै क्रममा साथीहरूसँगको कुराकानीमा अचानक रारा जाने योजना बन्यो। सुरुमा केवल सामान्य घुमघामको सोच थियो, तर विस्तारै त्यो योजना रोमाञ्चक यात्रामा परिणत भयो। … Continue reading रारा डायरी: “दाङदेखि रारा, मुर्माटपसम्मको यात्रा”

थप पढ्नुहोस् »

रुकुम पूर्वबाट प्रचण्ड विजयी

रुकुम पूर्व,२२ फागुन । पुष्पकमल दाहाल प्रतिनिधि सभा सदस्यमा रुकुम पूर्वबाट विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी का संयोजक दाहालले १० हजार २ सय ४० मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लिलामणी गौतम ले ३ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस की उम्मेदवार कुशुमदेवी … Continue reading रुकुम पूर्वबाट प्रचण्ड विजयी

थप पढ्नुहोस् »

जेनजी आन्दोलन प्रति समर्पित ‘विगुल’ फागुन १ मा

दाङ,९ माघ। आगामी फागुन १ गते देखि देशब्यापी प्रदर्शनमा आउन थालेको नेपाली चलचित्र ‘विगुल’ को प्रमोशनका लागि निर्माण पक्ष देशदौडाहमा छ । चलचित्रका निर्माता तथा लेखक दिनेश कोइराला, निर्देशक रमेश कोइराला लगाएत कलाकार सहितको टोली प्रमोशनका लागि देशदौडाहमा निस्कीएको हो । पूर्व मोरङ देखि प्रमोशन यात्रा तय गरेको चलचित्रको टोली शुक्रबार दाङ आइपुगेको छ । … Continue reading जेनजी आन्दोलन प्रति समर्पित ‘विगुल’ फागुन १ मा

थप पढ्नुहोस् »

ठेकेदारको हातमा मेला महोत्सव, निरीह बन्दै मूल समिति, बढ्दै छ छाडापन र सांस्कृतिक विकृति

दर्शन आचार्य । दाङ । देशभर आजकाल सांस्कृतिक, व्यापारिक तथा प्रविधि, कृषि महोत्सव र रमाइलो मेला को संख्या उल्लेख्य रूपमा बढेको छ। उद्देश्यका रूपमा संस्कृति संरक्षण, कृषि प्रवर्द्धन, प्रविधि हस्तान्तरण र मनोरञ्जनको नाम लिइन्छ। तर यथार्थमा यी महोत्सवहरू क्रमशः ठेकेदार–केन्द्रित, नाफामुखी र उद्देश्यविहीन बन्दै गएका छन्।कागजमा मूल आयोजक समिति देखिन्छ, तर व्यवहारमा मेला लगाउनेदेखि स्टल … Continue reading ठेकेदारको हातमा मेला महोत्सव, निरीह बन्दै मूल समिति, बढ्दै छ छाडापन र सांस्कृतिक विकृति

थप पढ्नुहोस् »

महोत्सवमा आज पल शाह,सम्झना भण्डारी र प्रकाश रेग्मी आउदै

दाङ ,१७ पुस । प्रथम तुलसीपुर महोत्सव–२०८२ अन्तर्गत आज नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता पल शाहको विशेष प्रस्तुति रहने भएको छ। पुस ४ गतेदेखि सञ्चालन हुँदै आएको महोत्सवमा आज पल शाहको आगमनसँगै दर्शकको उल्लेख्य सहभागिता रहने अपेक्षा आयोजकले गरेका छन्। नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय अभिनेता पल शाह आज साँझ मुख्य आकर्षणका रूपमा मञ्चमा उत्रिने कार्यक्रम … Continue reading महोत्सवमा आज पल शाह,सम्झना भण्डारी र प्रकाश रेग्मी आउदै

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा आज ज्योति मगर र कमल बिसी आउदै

दाङ,१६ पुस । यतिबेला दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव २०८२ जारी रहेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास तथा औद्योगिक वातावरणको सुधार गर्दै दिगो अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको महोत्सवमा प्रत्येक दिन सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेका छन्। दैनिक जसो राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको … Continue reading तुलसीपुर महोत्सवमा आज ज्योति मगर र कमल बिसी आउदै

थप पढ्नुहोस् »

महोत्सवमा आज बद्री पंगेनी, कमल गाउँले र टिका सानु आउँदै

दाङ,१५ पुस । दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव २०८२ सञ्चालन भइरहेको छ। पुस ४ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहँदै आएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, घरेलु तथा साना उद्योगको विकास तथा औद्योगिक वातावरण सुदृढ गर्दै दिगो अर्थतन्त्रको आधार निर्माण गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको प्रथम तुलसीपुर महोत्सव–२०८२ अन्तर्गत आज पनि राष्ट्रिय … Continue reading महोत्सवमा आज बद्री पंगेनी, कमल गाउँले र टिका सानु आउँदै

थप पढ्नुहोस् »

महोत्सवमा आज पुस्कल शर्मा र प्रिति आले आउँदै

दाङ,१४ पुस। दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’ को ११औँ दिन आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने भएको छ। सांस्कृतिक संयोजक टिका जंग वलीका अनुसार आजको कार्यक्रममा चर्चित गायक पुस्कल शर्मा, लोकप्रिय गायिका प्रिति आले र हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ लगायतको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहनेछ। महोत्सवमा आज पनि लोकदोहोरी, … Continue reading महोत्सवमा आज पुस्कल शर्मा र प्रिति आले आउँदै

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा प्रकाश दुतराजको धमाकेदार प्रस्तुति

दाङ, १३ पुस । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को दशौँ दिन पनि उल्लेख्य संख्यामा दर्शकको सहभागिता देखिएको छ। विशेषगरी चर्चित गायक प्रकाश दुतराजको सांगीतिक प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो। उनको प्रस्तुति हेर्नकै लागि महोत्सवस्थलमा विशेष चहलपहल देखिएको थियो। गायक दुतराजले सालैजो, रेलिमै, घर कता हो बैनीको, छैन र माया, बैनी झ्यालैमा, जाम … Continue reading तुलसीपुर महोत्सवमा प्रकाश दुतराजको धमाकेदार प्रस्तुति

थप पढ्नुहोस् »