गीत गाएरै विश्व कीर्तिमान राख्दै राज्यमन्त्री मानन्धर
काठमाडौं । सांसद विघटन र पार्टी विभाजनका कारण उत्पन्न परिस्थितिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सरकारका मन्त्रीहरु तनावग्रस्त छन् । तर, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई भने यतिबेला अर्कै चटारो छ । उनी स्टेजमा गीत गाएर विश्व रेकर्ड कायम गर्ने ध्याउन्नमा छन् । मानन्धर कुनै व्यवसायिक गायक होइनन् । अहिलेसम्म स्टेजमा गाएको अनुभव पनि उनीसँग … Continue reading गीत गाएरै विश्व कीर्तिमान राख्दै राज्यमन्त्री मानन्धर