ब्रोड पिक हिमपहिरो: मृत आरोहीका शव क्याम्प १ मा ल्याइँदै
काठमाडौ,१७ साउन। ब्रोड पिकमा आएको हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूको शव आज क्याम्प १ सम्म ल्याइने भएको छ। उद्धारका लागि पाकिस्तान पुगेका तथा दिवंगत आरोही निर्मल पुर्जा का व्यवसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पा का अनुसार ग्राउन्ड टिमले हाल रहेको स्थानबाट शव क्याम्प १ सम्म ल्याउने योजना बनाएको हो। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्याइने बताइएको … Continue reading ब्रोड पिक हिमपहिरो: मृत आरोहीका शव क्याम्प १ मा ल्याइँदै