रुसको हवाई आक्रमणमा युक्रेनमा २२ जनाको मृत्यु
काठमाडौ,२० जेठ । रुसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने १३८ जना घाइते भएका छन्। समाचार संस्था एपीका अनुसार सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो क्षति पुर्याएको हो। युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ जना र … Continue reading रुसको हवाई आक्रमणमा युक्रेनमा २२ जनाको मृत्यु