अन्तर्वार्ता

मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

दाङ,२६ वैशाख । मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। प्यूठानको गौमुखी गाउँपालिकामा मोटरसाइकल दुर्घटना भएको हो। नेपाने खोलामा शुक्रबार राति भएको दुर्घटनामा अर्तुबाङका २५ वर्षीय हेमराज राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। प्रहरीका अनुसार ठूलाबेसीबाट अर्खातर्फ जाँदै गरेको लु५६प १७७६ नम्बरको मोटरसाइकल सडकबाट करिब ३५ मिटर तल खोलामा खसेको अवस्थामा … Continue reading मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

थप पढ्नुहोस् »

निकास खोजेर मात्रै निर्वाचनमा जानुपर्छ: विप्लव

काठमाडौ,१० पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा देखिएका राजनीतिक, प्रशासनिक तथा कानुनी जटिलता समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने जनाएको छ । नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव नेत्रविक्रम चन्दले समस्या यथावत् राखेर गरिने निर्वाचनले देशलाई निकास नदिने स्पष्ट पारे । महासचिव चन्दले समाजवादी सङ्घीयताअनुरूप राज्य संरचना … Continue reading निकास खोजेर मात्रै निर्वाचनमा जानुपर्छ: विप्लव

थप पढ्नुहोस् »

BREAKING: रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं,२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष … Continue reading BREAKING: रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

थप पढ्नुहोस् »