प्रदेश र स्थानीय तहको अधिकार हस्तान्तरण गर्न माग
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार पूर्ण रूपमा कार्यान्वयन हुने गरी हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। संविधान दिवसका अवसरमा शुक्रबार राप्ती उपत्यका देउखुरीस्थित प्रदेश प्रशासनिक परिसरमा आयोजित सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले संविधानले निर्दिष्ट गरेका सबै अधिकार प्रदेश र स्थानीय तहले अझै पूर्ण रूपमा … Continue reading प्रदेश र स्थानीय तहको अधिकार हस्तान्तरण गर्न माग