विचार

​शिक्षकको मौन संघर्ष

विवेक देवकोटा । ​शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति मात्र होइनन् उनीहरू समाज निर्माणका अदृश्य शिल्पी हुन् । सक्षम नागरिक, जिम्मेवार नेतृत्व र सभ्य समाज निर्माणको आधार शिक्षककै ज्ञान, त्याग र समर्पणमा अडिएको हुन्छ तर विडम्बना, समाजलाई उज्यालो दिने यही वर्ग आफैँ अनेकौँ मौन संघर्षको घेराभित्र आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ । शिक्षकका पीडा प्रायः सार्वजनिक … Continue reading ​शिक्षकको मौन संघर्ष

थप पढ्नुहोस् »

वन डढेलो: प्रकृति र मानव अस्तित्वमाथिको गम्भीर चुनौती

वनजङ्गल पृथ्वीको फोक्सो मात्र होइनन्, यिनीहरू मानव सभ्यता, पशुपक्षीको अस्तित्व र सम्पूर्ण पारिस्थितिक प्रणालीका प्राणवायु हुन्। अक्सिजनको निरन्तर आपूर्ति, कार्बन चक्रको सन्तुलन, वर्षाको नियमितता, माटोको गुणस्तर संरक्षण र जैविक विविधताको रक्षामा वनजङ्गलको भूमिका अपरिहार्य छ। नेपालजस्तो भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुकका लागि वनजङ्गल एक अमूल्य सम्पत्ति हो। तर पछिल्ला वर्षहरूमा नेपाललगायत विश्वका विभिन्न … Continue reading वन डढेलो: प्रकृति र मानव अस्तित्वमाथिको गम्भीर चुनौती

थप पढ्नुहोस् »

दलका घोषणापत्र : अपेक्षा, यथार्थ र कार्यान्वयन

विवेक देवकोटा । निर्वाचनको सन्दर्भमा सार्वजनिक गरिने घोषणापत्र कुनै पनि राजनीतिक दलको दृष्टि, नीति र प्राथमिकताको औपचारिक दस्तावेज हो। यसले दलको भावी शासनदृष्टि मात्र होइन, समग्र राष्ट्रिय मार्गचित्रसमेत प्रस्तुत गर्ने अपेक्षा राखिन्छ। वर्तमान राजनीतिक परिवेशमा प्रमुख दलहरू—नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी—ले आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन्। … Continue reading दलका घोषणापत्र : अपेक्षा, यथार्थ र कार्यान्वयन

थप पढ्नुहोस् »

तुलसीपुर १३ का स्थानीय: भन्छन् – ‘कांग्रेसप्रति विश्वास बढेको छ’

दाङ, ९ फागुन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीप्रति जनताको उत्साहजनक समर्थन देखिएको छ। नेपाली काँग्रेस तुलसीपुर–१३ को आयोजनामा फुलवारीमा सम्पन्न भव्य चुनावी सभामा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यसपटक जनतामा काँग्रेसप्रति विश्वास बढेको दाबी गरे। वडा इकाई सभापति चेतकान्त योगीको अध्यक्षता तथा काँग्रेसका केन्द्रीय सदस्य … Continue reading तुलसीपुर १३ का स्थानीय: भन्छन् – ‘कांग्रेसप्रति विश्वास बढेको छ’

थप पढ्नुहोस् »

भ्यालेन्टाइन दिवस : प्रेमलाई संस्कार बनाउने अवसर

✍️ बिवेक देवकोटा। प्रेम मानव जीवनको सबैभन्दा कोमल, सबैभन्दा गहिरो र सबैभन्दा आवश्यक अनुभूति हो। प्रेम बिना सम्बन्धहरू केवल औपचारिकता बन्न सक्छन्, जीवन केवल दैनिकी। यही प्रेम, आत्मीयता र मानवीय सम्बन्धको मूल्य सम्झाउने दिनका रूपमा प्रत्येक वर्ष फेब्रुअरी १४ मा संसारभर भ्यालेन्टाइन दिवस मनाइन्छ। आज यो दिवसलाई धेरैले गुलाब, कार्ड, चकलेट र उपहारसँग जोडेर हेर्ने … Continue reading भ्यालेन्टाइन दिवस : प्रेमलाई संस्कार बनाउने अवसर

थप पढ्नुहोस् »

चुनावी ‘सेवा’ : जनताको पीडामाथि लोकप्रियताको राजनीति

विवेक देवकोटा। चुनाव नजिकिँदै जाँदा गाउँगाउँमा अचानक देखिने उम्मेदवारहरूको भीड, सहयोगका कार्यक्रम र आत्मीय मुस्कान अब अस्वाभाविक होइन, बरु पूर्वानुमान गर्न सकिने दृश्य बनेको छ। वर्षौंसम्म जनताको अवस्था नदेख्ने, समस्या नसुन्ने र पीडामा चासो नदिने नेताहरू चुनावको मुखमा भने सेवाभावको खोल ओढेर जनताको ढोका ढकढक्याउन थाल्छन्। यसले स्वाभाविक रूपमा प्रश्न उठाउँछ,के यो साँच्चिकै जनसेवा हो, … Continue reading चुनावी ‘सेवा’ : जनताको पीडामाथि लोकप्रियताको राजनीति

थप पढ्नुहोस् »

यस्तो छ आजको विनिमयदर

काठमाडौं,२७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ।  सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।  यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ … Continue reading यस्तो छ आजको विनिमयदर

थप पढ्नुहोस् »

यसवर्षको तिहारमा उत्सवमय बन्दै ‘राजाकोट’

प्रकाश डांगी। “राजाकोट केवल एक यात्रा मात्र होइन — इतिहास र प्रकृतिको संगम हो। आउनुहोस्, कार्तिक १ गते हामी सबै मिलेर राजाकोट पुगौँ, हाम्रो पहिचान र धरोहरलाई उजागर गरौँ, र तिहारलाई अविस्मरणीय बनाऔँ!”साविक गोल्टाकुरीगाविस, हालको दंगीशरण गाउँपालिका वडा नं। २ दाङमा पर्ने राजाकोट ऐतिहासिक, भौगोलिक र प्राकृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थल हो। समुद्र सतहदेखि १५५६ … Continue reading यसवर्षको तिहारमा उत्सवमय बन्दै ‘राजाकोट’

थप पढ्नुहोस् »

अन्ततः जेनजी आन्दोलनसंग झुक्यो सरकार

काठमाडौँ,२४ भदौ । पछिल्ला दिनहरूमा जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले मुलुकलाई तहसनहस बनाइदिएको छ। सुरुमा माइतीघर मण्डलाबाट सुरु भएको शान्तिपूर्ण नाराबाजी केही घण्टामै उग्र बनेको थियो। युवाहरू सामाजिक सञ्जालमार्फत संगठित भएर सडकमा ओर्लिए र प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन हिंसात्मक रूप लियो। राजधानीका विभिन्न क्षेत्रमा टायर जलाइए, सरकारी सवारी साधन तोडफोड गरिए र प्रहरीसँग भीषण … Continue reading अन्ततः जेनजी आन्दोलनसंग झुक्यो सरकार

थप पढ्नुहोस् »

धान दिवसमा बिद्यार्थीको नौलो अनुभवः माटोसँग मितेरी

भिम मरासिनी, दाङ । आज असार १५ को हरियाली बिहानी। आकाश हल्का बादलले ढाकेको थियो। खेतमा चिरबिर स्वर र हाँसोको गुञ्जन । हरियो धानको बिरुवा र हिलो मिसिएको पानीबीच हरियो टीसर्ट लगाएका विद्यार्थीहरू मस्त खेलिरहेका थिए।कोही हातमा बिरुवा समाएर रोपिरहेका थिए। कोही हिलोमा चिप्लिँदै रमाइरहेका थिए। सदैव कापी–कलम र झोला बोकेर कक्षामा बस्ने यी विद्यार्थीहरू … Continue reading धान दिवसमा बिद्यार्थीको नौलो अनुभवः माटोसँग मितेरी

थप पढ्नुहोस् »