विचार

देश को आए बन्ने हो ?

म जन्मदा केही कुरा पनि स्थिर थिएन । न देशको अवस्था न त मेरो परिवारको आर्थिक अवस्था नै। देशमा माओवादी युद्घ भर्खर सुरु भएको थियो। देश राजनीतिक अस्थिरता तर्फ अगाडि बढेको थियो। यता, हाम्रो आर्थिक अवस्था पनि स्थिर थिएन। नेपालमा तीन खानदानको इज्जत र प्रतिष्ठा थियो ।मुख्य बगाल, पटवारी बगाल र साहु खलक। हाम्रो परिवार … Continue reading देश को आए बन्ने हो ?

थप पढ्नुहोस् »

उनको सम्झनामा ‘यो प्रेम दिवस’

दाङ, २ फागुन । आज 14th February! प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । हरेक प्रेमी प्रेमिकाको विशेष दिन । पश्चिमा मुलुकहरुमा मनाउने भ्यालेन्टाइन डे अहिले संसारभर मनाउन थालिएको छ । हुन त प्रेम भन्ने कुरा कुनै एक दिनको लागि हुँदैन । कुनै एक ठाउँका लागि र कुनै एक जोडिका लागि पनि हुँदैन । प्रेम सबैका … Continue reading उनको सम्झनामा ‘यो प्रेम दिवस’

थप पढ्नुहोस् »

माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

नेपाल बहुजातीय, वहुभाषिक, बहुसास्कृतिक देश हो । यहाँ विभिन्न जातजाती, भाषाभाषी, धर्म सस्कृति, रीतिरिवाज, रहनसहन आ-आफ्नै छन । माघी पर्व तथा मकर (माघे) संक्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोवास गर्ने नागरिकले आआफ्ना परम्परागत विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन् शुभकामनामा भनिएको  छ । दाङ, १ माघ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले माघी एकता र … Continue reading माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

भालुवाङ बस दुर्घटना : ‘बसको ढोकाबाट हामफालेर ज्यान जोगाए´

दाङ, २८ पुस ।  बाँकेको नेपालगंज उपमहानगरपालिका – १२ कोरियनपुरका २४ वर्षीय आशुतोष गौतम बुटवल जान शुक्रबार भे १ ख ३९१२ नम्बरको रात्रीबस बस नेपालगंजबाट चढेका थिए।शनिबार बुटवलमा राष्ट्रिय बाणिज्य बैंकको परीक्षा थियो। शुक्रबार प्रशासन तर्फको सकिएपछि शनिबार लगततर्फको परीक्षा थियो ।उनी नेपालगञ्जको मञ्जुश्री फाइनान्समा काम गर्छन्।उनको एउटा अनौठो बानी रहेछ; बसको सिटमा नबस्ने। ‘मेरो अचम्मको … Continue reading भालुवाङ बस दुर्घटना : ‘बसको ढोकाबाट हामफालेर ज्यान जोगाए´

थप पढ्नुहोस् »