दुर्गा प्रसाई भारतमा पक्राउ
दाङ, २८ चैत । दुर्गा प्रसाई पक्राउ परेका छन् । तीनकुने घटनाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका हुन । भारतको आसाम राज्यमा उनी पक्राउ परेको बुझिएको छ । प्रहरी स्रोतका अनुसार, उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ।उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईको परिवारले पनि पुष्टि गरेको छ। तर, परिवारका ती सदस्यले प्रहरीले पक्राउ … Continue reading दुर्गा प्रसाई भारतमा पक्राउ