११ हजारभन्दा बढी स्क्रब टाइफस संक्रमित:दाङमा ६५८ जना
काठमाडौ। नेपालमा यस वर्ष स्क्रब टाइफसको संक्रमण व्यापक रूपमा फैलिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार जनवरीदेखि हालसम्म देशभर ११ हजार २२६ जनामा संक्रमण पुष्टि भएको छ। ७४ जिल्लामा फैलिएको यस रोगबाट ६ जनाको मृत्यु भएको छ। ईडीसीडीको तथ्याङ्कअनुसार वर्षायामको अन्त्यतिर स्क्रब टाइफसका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको देखिन्छ। … Continue reading ११ हजारभन्दा बढी स्क्रब टाइफस संक्रमित:दाङमा ६५८ जना