फ्रान्समा दोस्रो चरणको लकडाउन घोषणा पछि ७०० किलोमिटर सम्म ट्राफिक जाम
फ्रान्समा दोस्रो चरणको लकडाउनको घोषणा भएसँगै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ । आजदेखि लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएपछि सहर छाड्नेको संख्या बढेको छ । … Continue reading फ्रान्समा दोस्रो चरणको लकडाउन घोषणा पछि ७०० किलोमिटर सम्म ट्राफिक जाम