पुर्ण बहादुरको सारंगी’ को साङ्गीतिक प्रचार कार्यक्रम सम्पन्न
शिव पुन, दाङ । वर्षकै प्रतिक्षित चलचित्र ‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान दाङमा सम्पन्न भएको छ। सरोज पौडेल निर्देशित चलचित्रको साङ्गीतिक कार्यक्रम दाङको तुलसीपुर स्थित खचाखच दर्शकले भरिएको वि.पी.चोकमा भव्य रूपमा सम्पन्न भएको छ। निर्धारित समयभन्दा केही ढिलो गरि कार्यक्रम शुरु भएपनी राती अबेर सम्म आफ्ना प्रिय कलाकारलाई प्रत्यक्ष हेर्ने र सेल्फी खिच्नेको भिड भने … Continue reading पुर्ण बहादुरको सारंगी’ को साङ्गीतिक प्रचार कार्यक्रम सम्पन्न