तुलसीपुर महोत्सवमा प्रकाश दुतराजको धमाकेदार प्रस्तुति
दाङ, १३ पुस । दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’को दशौँ दिन पनि उल्लेख्य संख्यामा दर्शकको सहभागिता देखिएको छ। विशेषगरी चर्चित गायक प्रकाश दुतराजको सांगीतिक प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्थिति रहेको थियो। उनको प्रस्तुति हेर्नकै लागि महोत्सवस्थलमा विशेष चहलपहल देखिएको थियो। गायक दुतराजले सालैजो, रेलिमै, घर कता हो बैनीको, छैन र माया, बैनी झ्यालैमा, जाम … Continue reading तुलसीपुर महोत्सवमा प्रकाश दुतराजको धमाकेदार प्रस्तुति