काभ्रेपलाञ्चोक,१७ भदौ। छुट्टाछुट्टै दुर्घटनामा परी घाइते भएका दुईजनाको मृत्यु भएको छ। आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको हो। करेन्ट लागी घाइते मजदुर… थप पढ्नुहोस
काठमाडौँ,१७ भदौ । अवैध लागूऔषधसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीले एक किलो ४४६ ग्राम चरेस सहित पाँच जनालाई पक्राउ गरेको हो। कपिलवस्तुको कृष्णनगर नगरपालिका- २ यात्रुगेटबाट शिवराज नगरपालिका-१ चैनपुर… थप पढ्नुहोस
रामपुर,१७ भदौ । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१०… थप पढ्नुहोस
दाङ,१४ भदौ । हिमाल एकाडेमी तुल्सीपुर दाङमा कक्षा ११ मा अध्यनरत विद्याथीलाई स्वागत गरिएको छ । विद्यालयमा कार्यक्रमको आयोजना गरि स्वागत गरियको हो ।विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीको सभापतित्वमा तथा लोकराज… थप पढ्नुहोस
दाङ,१४ भदौ । नेपाल निजामती कर्मचारी युनियन दाङले घोेराही उपमहानगरपालिका–७ शुक्रवारमा रहेको उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई सहयोग गरेको छ । युनियनले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई… थप पढ्नुहोस
दाङ,१४ भदौ । दाङको तुलसीपुरमा अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइएको छ। नेपाल रेडक्रस सोसाइटी तुलसीपुर शाखाको आयोजना र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा बेपत्ता दिवस मनाइएको हो। जान्न पाउने अधिकार भन्ने मूल नाराका… थप पढ्नुहोस
दाङ १४ भदौ, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा रहेको मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विद्यालयका छात्र प्रतीक खनालको अध्यक्षतामा १३ सदस्य जुनियर रेडक्रस… थप पढ्नुहोस
बझाङ,१३ भदौ ।बझाङमा भूकम्पको धक्का महशुस भएको छ। अहिले साँझ ७:३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्दिर आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युड भूकम्पको गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पपछि… थप पढ्नुहोस
दाङ,१३ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध… थप पढ्नुहोस
अहमदाबाद । भारतको गुजरातमा बाढी आउँदा २८ जनाको मृत्यु भएको छ । लगातारको भारी मनसुनी वर्षाका कारण आएको बाढीमा परी ३ दिनमा २८ जनाको मृत्यु भएको हो। मौसम विभागले पश्चिमी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology