समाचार

अर्थमन्त्रालयको सयदिने कार्ययोजना

काठमाडौँ,३२ साउन । अर्थ मन्त्रालयले एकसय दिनको कार्ययोजना तयार पारेको छ । मन्त्रालयले एकसय दिनसम्म सम्पादन गर्ने कार्यहरुको योजना तयार बनाएको हो । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय…  थप पढ्नुहोस

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कैलाली,३२ साउन । मोटरसाइकलले ठक्करदिदा कैलालीमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको…  थप पढ्नुहोस

संसदीय समितीको सभापतिमा दुइजना सर्वसम्मत

काठमाडौं,३१ साउन। संघीय संसदका दुई संयुक्त समितिले बिहीबार नेतृत्व पाएका छन् । दुइ समितीका लागि सर्वसम्मत रुपमा सभापति चयन गरिएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा…  थप पढ्नुहोस

बहिरा संघको २५ औँ साधारणसभाः राज्यले दायित्व पुरा गर्न नसकेको गुनासो

दाङ,३१ साउन । राप्ती बहिरा संघ दाङको २५ औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बहिरा संघ दाङका जिल्ला अध्यक्ष अजय कुमार शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम…  थप पढ्नुहोस

राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन माग

काठमाडौँ, ३१ साउन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा राजनीतिक सहमति भएकामा प्रसन्नता व्यक्त गरे । यस्तै, उनीहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् राष्ट्रिय तथा स्थानीय समस्याका…  थप पढ्नुहोस

स्कुल पढाउन जादै गरेकी शिक्षिकाको पहिरोमा परि मृत्यु

खोटाङ,३१ साउन। खोटाङमा स्कुल पढाउन जाँदै गर्दा बाटोमा पहिरोले पुरिएर शिक्षकको मृत्यु भएको छ। रावा बेसी गाउँपालिका(३ नम्बरको वडा कार्यालय छेउमा पहिरो जाँदा सोही वडाकी ६० वर्षीया सावित्रादेवी नेवारको मृत्यु…  थप पढ्नुहोस

चेम्बर अफ कमर्शमा सल्लाहकार मनोनित

दाङ, ३१ साउन ।तुलसीपुर चेम्बरअफ कमर्शको नवनिर्वाचित कार्यासमितिमा सल्लाहकारहरु मनोनित गरेको छ । विहिवार कार्यालयमा बसेको बैठकले विभिन्न क्षेत्रका चार जना व्यक्तिहरुलाई सल्लाहकारमा मनोनित गरेको हो । चेम्बरका अध्यक्ष ऋषिराज…  थप पढ्नुहोस

भीरबाट लडेर एक बालिकाको मृत्यु

जाजरकोट,३१ साउन। जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिकको भीर बाट लडेर मृत्यु भएको हो । स्थानीय…  थप पढ्नुहोस

सुदुरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

धनगढी,३० साउन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री शाहले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सदस्यले समर्थन जनाएसँगै उनले विश्वासको मत पाएका हुन्…  थप पढ्नुहोस

सर्वोच्च अदालतले गर्यो प्रधानमन्त्रीलाई बर्खास्त

एजेन्सी। थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो । अदालतले…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology