काठमाडौं,१७ असार । भारी वर्षाका कारण चीनमा १ लाख मानिस विस्थापित भएका छन्। चीनको अन्हुई प्रान्तमा परेको वर्षाले आठ लाख ११ हजार मानिसलाई प्रभावित बनाएको छ । भने एक लाख… थप पढ्नुहोस
कैलाली, १७ असार । सुदूरपश्चिम प्रदेश सरकारले गरेको मन्त्रालय विभाजनप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सुदूरपश्चिमको नेपाली कांग्रेस संसदीय दलले प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर आर्थिक व्ययभार थपेको भन्दै आपत्ति जनाएको… थप पढ्नुहोस
दाङ १७ असार ।तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सर्पले डसेमा झारफुक गर्नतर्फ नलाग्न आग्रह गरेका छन् । सर्पदंशका कारण ज्यान गुमाएका तुलसीपुर १९ का पहरु चौधरीको घरमा आयोजित श्रद्धाञ्जली सभालाई… थप पढ्नुहोस
काठमाडौँ, १७ असार । नक्कली कम्पनी खडा गरेर अवैध सुन कारोबार गरेको आरोपमा नेपाल प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले नक्कली कम्पनी खडा गरी अवैध रुपमा सुन तस्करी गर्दै आएका… थप पढ्नुहोस
काठमाडौँ,१७ असार। आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एक जना पनि मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ,… थप पढ्नुहोस
तुलसीपुर, १६ असार । करको विषयमा सचेतना मुलक कार्यक्रम तुलसीपुर सम्पन्न भएको छ । तुलसीपुर क्षेत्रका उद्योगी व्यवसायीहरुलाई आर्थिक विधेयक २०८१ मा भएको छुट सुविधा कार्यान्वयन सम्वन्धी सचेतना मुलक कार्यक्रम… थप पढ्नुहोस
दाङ,१६ असार। दाङको घोराही सिमेन्टमा श्रमिकहरु आन्दोलनमा उत्रिएका छन् । आफूहरुमाथि कम्पनीले ठगी गरेको भन्दै घोराही सिमेन्टमा श्रमिकहरु आन्दोलनमा उत्रिएका हुन् । जोखिमपूर्ण काम गरेर पाउने तलबमा पनि झण्डै २५… थप पढ्नुहोस
दाङ,१६ असार । दाङमा गुडीरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ । खैरा कोठरी सडकखण्डको घोराही ९ अस्पारामा गुडीरहेको अटोबाट खस्दा घोराही १० नारायणपुरका ६० वर्षका वसन्तबहादुर घर्तिको मृत्यु… थप पढ्नुहोस
दंगीशरण,१६ असार । पश्चिम दाङको दंगीशरण गाउँपालिकामा तीनदिने कानुनि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाका न्यायीक समितिसंग सरोकारवालाहरुका लागी उक्त कार्यक्रम गरिएको थियो । शुक्रबार देखि सुरु भएको कार्यक्रम… थप पढ्नुहोस
सल्यान, १५ असार । सल्यानमा मानव अधिकार उल्लंघनका घटनामा कमि आउन सकेको छैन । अनौपचारिक केन्द्र (ईन्सेक)ले सार्वजनिक गरेको तथ्यांकले मानव अधिकार उल्लंघनका घटनामा कमि आउन नसकेको देखाएको हो ।… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology