देविराम कुसारी,३० जेठ । अनन्त परम् उद्दारकर्ता मदन बाबाको ४५ ओैं जन्मदिनमा रक्तदान कार्यक्रम गरिएको छ ।मदन बाबा भक्ति केन्द्र काठमाण्डौं र दाङको सयुक्त आयोजनामा दाङको तुलसीपुर उप–महानगरपालिका १९ विजौरीको… थप पढ्नुहोस
दाङ,३० जेठ । दाङको तुलसीपुरमा युवाहरुका लागि नमुना नगर सभाको अभ्यास गराइएको छ । स्थानीय पालिकामा नीति निर्माण, योजना तुर्जमा र बजेट वीनियोजन कसरी गरिन्छरु नागरिकका अधिकारको पूर्ण प्राप्तीका लागि… थप पढ्नुहोस
दाङ, ३० जेठ । तुलसीपुर र घोराहीका विद्यालयहरू दुई दिन बन्द हुने भएका छन् । अत्याधिक गर्मीका कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि पालिकाहरुले दुइदिनका लागि विद्यालय बन्द गर्ने निर्णय… थप पढ्नुहोस
दाङ,३० जेठ । दाङको तुलसीपुरमा अत्यधिक गर्मीको कारण एक बिद्यालयका विद्यार्थीहरु बेहोस भएका छन। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीको… थप पढ्नुहोस
दाङ, ३० जेठ । दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबहाक बस रुपन्देहीको सैनामैना स्थित सालझुण्डीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि एक जना गम्भीर घाइते छन्, भने चालक सहित अन्य… थप पढ्नुहोस
दाङ,२९ जेठ । दाङको घोराहीमा दुइदिने डिजिटल पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन दाङको आयोजना र घोराही उपमहानगर पालिका वडा नम्बर १० को सहयोगमा डिजिटल पत्रकारिता तालिम… थप पढ्नुहोस
दाङ, २९ जेठ। जिल्ला सहकारी संघ लिमिटेड दाङले देउखुरीको एक सहकारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ । देउखुरीको राप्ती गाउँपालिका(५ सिसहनियामा रहेको हरियाली वचत तथा ऋण सहकारी संस्थाको लमही सेवा… थप पढ्नुहोस
कपिलवस्तु,२९ जेठ । सवारी दुर्घटनामा परी कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना घाइते भएका छन् । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिकअप… थप पढ्नुहोस
काठमाडौं ,२९ जेठ। संघीय बजेट असार ७ ते पारित हुने भएको छ । सरकारले प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्नेगरी तयारी थालेको छ । संघीय… थप पढ्नुहोस
काठमाडौँ,२९ जेठ । प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरु भएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology