समाचार

नेपामा भूूकम्पको धक्का

काठमाडौँ,२२ जेठ । दैलेखमा भूकम्पको धक्का महसुश भएको छ । जिल्लाको नेपा आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । आज (मगंलबार) बिहान १०…  थप पढ्नुहोस

नेतृत्व विकास र सञ्चार कार्यशाला सम्पन्न

दाङ,२१ जेठ । दाङको घोराहीमा नेतृत्व विकास र सञ्चार कार्यशाला गोष्ठी सम्पन्न भएको छ। ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा दुई दिने नेतृत्व विकास र कार्यशाला गोष्ठी सम्पन्न भएको हो।…  थप पढ्नुहोस

पाइलटद्वय बिजय लामा र भावना पन्त निलम्बित

काठमाडौँ, २१ जेठ । नेपाल एयरलाइन्सका पाइलटद्वय विजय लामा र भावना पन्त निलम्बनमा परेका छन् । विमानस्थलमा उडान सुरक्षा सम्बन्धी कानुनी दायरा नाघेको भन्दै नेपाल उड्डयन प्राधिकरणले उनीहरुलाई निलम्बन गरेको…  थप पढ्नुहोस

लुम्बिनीको निति तथा कार्यक्रम: कृषिलाई प्राथमिकता

दाङ,२१ जेठ। लुम्बिनी प्रदेशले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकमा एक सय ९९ बुदे आगामी आर्थिक बर्ष २०८१\८२ को…  थप पढ्नुहोस

आज लुम्बिनीको निति तथा कार्यक्रम

दाङ,२१ जेठ। लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।…  थप पढ्नुहोस

तुलसीपुरका ‘श्याने’ माथी खुकुरी प्रहार

तुलसीपुर, जेठ २० । तुलसीपुरका एक युवक माथि खुकुरी प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका – ९ ९मासु मन्डीदेखि पूर्व पातुखोला पारी० घर भएका श्याने भनिने टोपबहादुर नेपालीमाथि युवाहरुको एक…  थप पढ्नुहोस

फेरिपनि नेपाली हवाइ क्षेत्र ईयूको कालोसूचीमै

काठमाडौं , २० जेठ । नेपाली हवाइ क्षेत्र युरोपेली युनियन (इयू) कालोसूचीमा पुनः दोहोरिएको छ। ईयूको उडान सुरक्षा चासो ९कालोसूची०मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा…  थप पढ्नुहोस

गुठी पीडितमाथीको  रवैया नरोके संघर्ष घोषणा गर्छौं:  विप्लव

हेमन्त प्रकाश वली । जेठ २० , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने घोषणा गरेको छ ।नेकपा दाङका जिल्ला सेक्रेटरी…  थप पढ्नुहोस

सोमबारदेखि तुलसीपुरका सबै बिद्यालय संचालन हुने

दाङ,२० जेठ । सोमबार अर्थात् भोलिदेखि तुलसीपुर क्षेत्रका सबै विद्यालयहरू सञ्चालनमा आउने भएका छन्। तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आज बसेको बैठकले भोलिदेखि सबै विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो। अत्याधिक…  थप पढ्नुहोस

टिप्परले ढालेको पोलको ठक्करबाट एक बालिकाको मृत्यु

दाङ,२० जेठ। टिप्परले विद्युत पोल ढालेपछि चोट लागेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार बेलुका सवा ४ बजेतिर लु २ ख २३८६ नम्बरको टिपरले सडक निर्माणका लागि गिट्टी झार्ने…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology