समाचार

पुर्व सभामुख महरा पक्राउ

दाङ,५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सोमबार बिहान भैरहवा हुँदै दाङ जाने क्रममा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कपिलवस्तुबाट पक्राउ गरेको…  थप पढ्नुहोस

जिप दुर्घटना हुंदा ७ जना घाइते

दाङ,५ चैत । दाङमा जिप दुर्घटना हुंदा सातजना घाइते भएका छ्न। दाङको बबई गाउँपालिका १ गंगटेदेखि तुलसीपुर जांदै गरेको लु१ज १४२७ नम्बरको गाडी सोमबार भाङ्गाबारी नजिकै दुर्घटना भएको हो ।…  थप पढ्नुहोस

गुठी विधेयकको माग गर्दै गुठी पीडित किसानका अगुवाहरु राजधानीमा

काठमाडौं, ४ चैत । झण्डै एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिका अगुवाहरु तत्काल गुठी विधेयक ल्याउन माग गर्दै काठमाडौं पुगेका छन् ।उनीहरुले आइतवार सञ्चार तथा…  थप पढ्नुहोस

बाघको आक्रमणबाट सल्यानका शर्माको मृत्यु

दाङ,४ चैत । बाकेमा बाघको आक्रमणबाट सल्यानका एक वृद्बको मृत्यु भएको छ। जिल्लाको राप्तीसोनारीमा वडा नम्बर ९ ढकेरी नजिक बाघको आक्रमणबाट दार्माकोट सल्यानका ७१ वर्षीय नागेन्द्रप्रसाद शर्माको मृत्यु भएको इलाका…  थप पढ्नुहोस

चिउरा मिलमा आगलागी हुंदा डेढ करोड बराबरको क्षति

मोरङ, ४ चैत । मोरङ एक चिउरा मिलमा आगलागी हुंदा झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षती भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित १ स्थित कर्णकुमारी लिम्बूको कोशी चिउरा मिलमा आगलागी भएको…  थप पढ्नुहोस

तुलसीपुरमा खुला रक्तदान

दाङ,३ चैत। दाङको तुलसीपुरमा खुला रक्तदान गरिएको छ। जिल्लामा रगत अभाव हुँदै आएको भन्दै खुला रक्तदान गरिएको हो। एचआरमिडिया हाउस प्रा.लि तुलसीपुर, दाङको आयोजना र ग्लोबल ओरिन्सको शाखा कार्यालय तुलसीपुरको…  थप पढ्नुहोस

प्राथमिकतामा पर्दैनन् दलित समुदायका सवालहरु

दाङ, ३ चैत । नेपालको संविधानले जातीयताको आधारमा हुने विभेदलाई दण्डनीय भनेपनी समुदायमा विभेदको अन्त्य हुन नसकेको दलित अधिकारकर्मीहरुले बताएका छन् । जान्ने,बुझ्ने र पैरवी गर्ने निकायहरूबाटै विभेद भइरहेकाले जातीय…  थप पढ्नुहोस

विद्यालयको विकासमा सरोकारवालाको प्रतिवद्धता

दाङ,२ चैत घोराही उपमहानगरपालिका ९ तेघरामा रहेको नरदेवि माद्यामिक विद्यालयको वृहत्तर विकासका लागि सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । विद्यालयले आज शुक्रवार आयोजना गरेको “हामी बनाउछौँ हाम्रो विद्यालय” विद्यालयको वृहत्तर…  थप पढ्नुहोस

उपभोक्ताको अधिकार सुनिश्चित गरिनुपर्छ

दाङ,२ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकाले विश्व उपभोक्ता अधिकार दिवस मनाएको छ। तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा  उक्त दिवस मनाइएको हो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता…  थप पढ्नुहोस

शान्तीनगरमा दुईदिने पत्रकारिता तालिम सम्पन्न

दाङ, १ चैत । दाङमा शान्तिनगर गाउँपालिका वडा नं.१ मा भएको दुई दिने पत्रकारिता तालिम भएको छ । वडाको सहयोग तथा अग्रिम मिडिया सेन्टरको आयोजनामा मंगलबार र बुधबार तालिम भएको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology