समाचार

महायज्ञको चौथो दिन २५ लाख संकलन

दाङ,१६ माघ । तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञको चौथो दिन २५ लाख बढि आर्थिक संकलन भएको छ । महायज्ञको चौथो दिन मंगलबार विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी २५ लाख २२…  थप पढ्नुहोस

पाष्टर महतरा दम्पत्तीको महायज्ञमा सहयोग,भन्छन् -“मानवता भन्दा ठुलो धर्म छैन “

दाङ,१६ माघ । मानव सेवा आश्रमको आयोजनामा तुल्सीपुरमा संचालित महायज्ञमा समाजसेवी तथा चर्चका पास्टर महतरा दम्पत्तिले आर्थिक सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६का टोप बहादुर महतरा र गिता महतराले २५…  थप पढ्नुहोस

भ्रष्टाचार सूचांकमा नेपालको एक अंक सुधार

काठमाण्डौँ,१६ माघ । भ्रष्टाचार अनुभूति सूचांकमा नेपालको सुधार देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपाल गत वर्षको भन्दा केही सुधार गर्दै ३५…  थप पढ्नुहोस

भक्तजनहरु बढेपछि थपियो पण्डाल

दाङ,१६ माघ । तुलसीपुरमा जारी महायज्ञमा प्रतिदिन भक्तजनहरुको सहभागिता बढ्दै गएको छ । भक्तजनहरुको उपस्थिती बाक्लो बन्दै गएपछि मंगलबार पण्डालको संचरना पनि थपिएको छ । २५ सय भक्तजन बस्नमिल्ने गरी…  थप पढ्नुहोस

प्रेस सेन्टरको स्थापना दिवसमा दीप प्रज्वलन

दाङ,१५ माघ । प्रेस सेन्टर नेपालले आफ्नो २० औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । आफ्नो स्थापना दिवसका अवसरमा प्रेस सेन्टरले सोमबार बेलुकी दीप प्रज्वलन गरेको छ ।…  थप पढ्नुहोस

महायज्ञमा सोमबार झण्डै २० लाख आर्थिक संकलन

दाङ,१५ माघ । तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञमा एकै दिन झण्डै २० लाख आर्थिक संकलन भएको छ । महायज्ञको तेस्रोदिन विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी १९ लाख ८१ हजार ६८…  थप पढ्नुहोस

देशमा चिकित्सक पाउन कठिन हुनेछः मन्त्री बस्नेत

काठमाडौं, १५ माघ। स्वास्थ्य तथा जनसँखया मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । नेपालको शिक्षा नीति समयसापेक्ष नभएको भन्दै उनले अबको पाँच वर्षमा मुलुकले चिकित्सक पाउन…  थप पढ्नुहोस

महायज्ञको तेस्रोदिन ३ बजेसम्म साढे १९ लाख आर्थिक संकलन

दाङ,१५ माघ । तुलसीपुरमा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको तेस्रो दिन करीव साढे १९ लाख आर्थिक संकलन भएको छ । सोमबार दिउँसो ३ बजेसम्म १९ लाख ४९ हजार ३ सय ५८…  थप पढ्नुहोस

नेपालगञ्जबाट कैलाश मानसरोवर हवाई उडान

दाङ,१५ माघ । नेपालगञ्जबाट चीनको तिब्बत स्थित कैलाश मानसरोवर हवाई उडान भएको छ । श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवरमा उडान गरेको हो । मानसरोवर दर्शनका लागी…  थप पढ्नुहोस

कर्णालीको निजामती सेवा नियमावली राजपत्रमा

सुर्खेत,१५ माघ । कर्णाली प्रदेश सरकारले निजामती सेवा नियमावलीलाई राजपत्रमा प्रकाशित गरेको छ । प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । उक्त…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology