समाचार

चलचित्र ‘सपना भित्रकाे सपना’ निर्माण हुने

दाङ । सपना भित्रकाे सपना चलचित्र निर्माण हुने भएको छ । दङगाली रेकर्डिङ एण्ड डान्स स्टुडियोद्वारा निर्माण हुन लागेकाे उक्त चलचित्रको यहि असोज २६ गते अर्थात फुलपातिकाे दिन शुभ मुर्हत…  थप पढ्नुहोस

यस वर्षको मनसुन बाहिरियो

काठमाण्डाै । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर मनसुन बाहिरिएको जानकारी दिएको छ ।  अक्टोबर २ अर्थात् गएको असाेज १६ गते मनसुन…  थप पढ्नुहोस

सन्दीप बने ‘आईसीसी प्लेयर अफ दी मन्थ’

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो…  थप पढ्नुहोस

नेपाल-भारत फुटबल खेलमा इन्टरनेट ट्राफिकमा बन्यो नयाँ रेकर्ड

काठमाडौं । नेपालभित्रको आन्तरिक इन्टरनेट ब्यान्डविथ खपतले नयाँ रेकर्ड राखेको छ । आइतबार राति भारतसँग नेपालले साफ च्याम्पियनसिपमा खेलिरहँदा इन्टरनेट ट्राफिकले नयाँ रेकर्ड कायम गरेको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ…  थप पढ्नुहोस

दाङमा २ लाख रकम सहित १३ जुवाडे पक्राउ

दाङ । दाङ प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २ लाख बढी नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार घोराही उपमहानगरपालिका ९ दुबीचौरा निवासी श्यामलाल चौधरीको घरमा जुवातास खलीरहेको अवस्थामा…  थप पढ्नुहोस

दाङमा झण्डै ५० किलो सुकुटी सहित दुई जना पक्राउ

दाङ। दाङमा जंगली जनावरको झण्डै ५० किलो सुकुटी सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी २८ वर्षीय बलबहादुर कुमाल र मीनबहादुर…  थप पढ्नुहोस

डा.नवराज लम्सालको महाकाव्य ‘अग्नि’ सार्वजनिक

काठमाण्डाै । साहित्यकार डा. नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयित्री डा गीता त्रिपाठीले संयुक्तरुपमा महाकाव्यको लोकार्पण…  थप पढ्नुहोस

ब्राजिलका राष्ट्रपतिको विरोधमा प्रदर्शनकारी सडकमा

ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् । ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएका बीबीसीले जनाएको छ । राष्ट्रपति बोल्सोनारोको…  थप पढ्नुहोस

फिलिपिन्सका राष्ट्रपतिद्वारा राजनीतिबाट सन्यास

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट सन्यासको घोषणा गर्नुभएको छ । उहाँले आउँदो वर्ष हुने राष्ट्रपति चुनावसँगै आफूले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६…  थप पढ्नुहोस

दाङका १ सहित ४ युट्युबर काठमाण्डौबाट पक्राउ

काठमाण्डाै । महिलाको चरित्र हत्या गर्ने खालका भिडियो युट्युब च्यानलमार्फत प्रसारण गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुरका प्रदीप भण्डारी, हरेक पलको खबरका…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology