द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमिरले हात पारेका छन् । शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमिरले उपाधि रक्षा गरेका हुन्। अमेरिकाबाट… थप पढ्नुहोस
दाङ। देशभर पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी… थप पढ्नुहोस
दाङ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग… थप पढ्नुहोस
दाङ : दाङमा प्रहरीले अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । दाङको गढवागाउपालिकाबाट भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक पेस्तोल संगै त्यसमा… थप पढ्नुहोस
काठमाडाैं । नेपाली राष्ट्रिय टोलीका पूर्वक्याप्टन पारश खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले संन्यास लिएको घोषणा गरेका छुन् । उनले सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र… थप पढ्नुहोस
दाङ। तुलसीपुर मेट्रो हस्पिटललाई चु जी फाउण्डेसन ताइवानले ४६ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एक्सरे, भेन्टिलेटर लगाएतका स्वास्थ्य सामग्री फाउण्डेसनका नेपाल प्रतिनिधी मुकुन्द विष्टले एक कार्यक्रमका बिच… थप पढ्नुहोस
काठमाडौँ। वीर अस्पतालमा आन्दोलनरत स्वास्थ्यकर्मी र प्रहरीबीच झडप हुँदा चार प्रदर्शनकारी घाइते भएका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध वीरका स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका हुन् । आइतबार उनीहरुको… थप पढ्नुहोस
दाङ। दाङ प्रहरीले एक बैंककाे एटिएम मेसिन तोडफोड गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेकाे छ ।यहीँ साउन १२ गते राती घोराही उपमहानगरपालिका १५ शहिद उमेशमार्गमा रहेको कुमारी बैंकको एटिएम मेसिन… थप पढ्नुहोस
दाङ। दाङमा आज थप १९ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर जाँचमा १३ जना महिला र ६ जना पुरुषमा कोरोना पुष्टि… थप पढ्नुहोस
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology