काठमाडौँ,९ फागुन। गौरमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादका कारण अवस्था तनावग्रस्त बनेको छ। तीन दिनअघि जन्ती लिएर गएका हिन्दु समुदायका केही व्यक्तिहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको स्थानीय… थप पढ्नुहोस
दाङ, ९ फागुन। दाङको तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर… थप पढ्नुहोस
काठमाडौं,९ फागुन । नेपालको कुल वैदेशिक व्यापार (आयात र निर्यात) चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा १५.७६ प्रतिशतले वृद्धि भई १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको… थप पढ्नुहोस
दाङ,८ फागुन । निर्वाचनको प्रचारप्रसारका क्रममा देखिएको अराजक गतिविधिप्रति नेपाल तरुण दल तुलसीपुर कार्यसमितिले आपत्ति जनाएको छ। तरुण दल तुलसीपुरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रचार–प्रसारका क्रममा देखिएका झण्डा… थप पढ्नुहोस
दाङ,८ फागुन। दाङ प्रहरीले नेकपा एमालेको चुनाव चिन्ह् अंकित झण्डा जलाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा चुनाव चिन्ह् अंकित झण्डा जलाएको भन्दै प्रहरीले उनलाई पक्राउ… थप पढ्नुहोस
काठमाडौं,८ फागुन। प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले फागुन २२ गतेका लागि साधारण तारेख दिएको छ। रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट साधारण तारेख पाएको जानकारी दिएका छन्।… थप पढ्नुहोस
दाङ,८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको दाङ आगमनका क्रममा तुलसीपुर उपमहानगरपालिका–स्थित वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिकमाथि केही रास्वपा कार्यकर्ता… थप पढ्नुहोस
काठमाडौँ,८ फागुन। प्रहरीले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका–३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रुपैयाँसहित एक जनालाई पक्राउ… थप पढ्नुहोस
दाङ,८ फागुन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर बजार क्षेत्रमा बिहीबार सूर्य चिह्न अंकित झण्डा जलाउँदै गरिएको नाराबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला अध्यक्ष शिवकुमार आचार्यका अनुसार… थप पढ्नुहोस
काठमाडौं,८ फागुन। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको ३ लाख ४ हजार ७… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology