समाचार

मालीमा राष्ट्रपति र प्रधानमन्त्री सेनाकाे नियन्त्रणमा

पश्चिम अफ्रिकी देश मालीमा सेनाले 'कू' गरी राष्ट्रपति, प्रधानमन्त्री र रक्षा मन्त्रीलाई नियन्त्रणमा लिएको छ । सेनाले राष्ट्रपति बाह नद, प्रधानमन्त्री मोक्तार औएनी र रक्षा मन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएर…  थप पढ्नुहोस

ज्योति विकास बैंक तुलसीपुरका शाखा प्रमुखको कोरोना संक्रमणबाट ज्यान गयो

दाङ। काेराेना संक्रमणबाट ज्योति विकास बैंक तुलसीपुरका शाखा प्रमुख डिल्ली केसी (आयाप) को निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३२ बर्षीय केसीको कोरोना संक्रमणका कारण…  थप पढ्नुहोस

नेपालको कोरोना महामारीबारे बेलायती संसदमा बहस

बेलायतको संसदमा नेपालको कोरोना माहामारी र गर्न सक्ने सहयोगबारे छलफल भएको छ । हाउस अफ लर्डमा बिहीबार भएको यो बहसको सुरुवातमा नेपालले बेलायतसँग माग गरेको २० लाख डोज कोरोना खोपबारे…  थप पढ्नुहोस

हापुरेमा “हाम्रो अस्पताल, हामी निर्माण गर्छौ ” अभियान शुरु

दाङ। कोरोना महामारीमा अक्सिजन सहितका अस्पतालहरुको अभाव खड्किरहेको बेला दाङको हापुरेमा "हाम्रो अस्पताल, हाम्रो लागि, हामी निर्माण गर्छौ " भन्ने अभियान शुरु गरिएको छ । हापुरेमा हाल आइसोलेसनका रुपमा सन्चालनमा…  थप पढ्नुहोस

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

दाङ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन् । उनले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन् । राष्ट्रपतिले संसद भंग गरेर मध्यावधि…  थप पढ्नुहोस

प्रधानमन्त्रीले विश्वासको मत नलिने, धारा ७६ को (५) अनुसार सरकार गठन प्रक्रिया थाल्ने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने हुनुभएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत नलिइ धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रियाअघि बढाउने निर्णय…  थप पढ्नुहोस

तुलसीपुरमा घरमै पुगि स्वाव संकलन गर्दै वडा कार्यालय

कपिल लामिछानेदाङ । पिसिआर टेस्टको लागि घोराही तुलसीपुर जानू पर्ने जनताको अप्ठेरोलाई मध्यनजर गर्दै मेट्रोसिटी पाेलिक्लिनिक सँग समन्वय गरि तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुरले बुधबारबाट यस क्षेत्रका नागरिकहरुका लागि…  थप पढ्नुहोस

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न नमिल्ने

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अब एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने बताएका छन् । विपक्षी चार दलले प्रदेशसभामा पहिले नै दर्ता…  थप पढ्नुहोस

दाङमा पत्रकारका बाबुछोराको कोरोनाबाट ज्यान गयो

दाङ । दाङमा कोरोनाबाट एक पत्रकारका बाबुछोराको ज्यान गएको छ । नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य तथा रेडियो हापुरेमा कार्यरत बबई गाउँपालिका वडा नम्वर ४ हापुरेका लक्ष्मण बस्नेतको भैरहवामा…  थप पढ्नुहोस

दाङमा कोरोनाबाट वडा अध्यक्षको मृत्यु

दाङ । कोरोनाबाट दाङमा एक वडाध्यक्षको ज्यान गएको छ । दंगीशरण गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष पूर्ण बहादुर चौधरीको ६३ बर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रबक्ता विरबहादुर ओलीले…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology