समाचार

बीमासेवामा न्यून दररेट दाबी गर्न निर्देशन

काठमाडौँ,२७ माघ । स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीको न्यून दररेट मात्र दाबी गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । सोमबार जारी निर्देशनअनुसार बोर्ड र सेवा…  थप पढ्नुहोस

देशका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच

काठमाडौँ,२७ माघ । देशभर ९६.७ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार विद्युत सेवाको पहुँच उल्लेखनीय रूपमा…  थप पढ्नुहोस

प्रेस युनियन प्रदेश समितिको भालुवाङमा रणनीतिक बैठक

दाङ, २६ माघ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले संविधानको रक्षा र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाली कांग्रेसले जित्नु अनिवार्य रहेको बताएका छन् ।लोकतन्त्रको सुदृढीकरणका लागि…  थप पढ्नुहोस

कमजोरी स्वीकार गर्दै कांग्रेस अघि बढ्नेछ : सभापति थापा

काठमाडौँ,२७ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका कमजोरी लुकाउने नभई स्वीकार गरेर सुधारसहित अघि बढ्ने स्पष्ट सन्देश दिएका छन् । कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी…  थप पढ्नुहोस

तुलसीपुरमा दुई हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

दाङ,२६ माघ । तुलसीपुर उपमहानगरपालिकामा दुई हजारभन्दा बढी किशोरीलाई एचपीभी ९ह्युमन प्यापिलोमा भाइरस० विरुद्धको खोप लगाइने भएको छ । सोमबार तुलसीपुरमा आयोजित पालिकास्तरीय विद्यालय केन्द्रित एचपीभी खोप अभियान सञ्चालन तथा…  थप पढ्नुहोस

उपमहानगरपालिकाद्वारा प्रहरीलाई ब्रेथलाइजर मेसिन

दाङ,२६ माघ । तुलसीपुर उपमहानगरपालिकाले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने चालकको चेकजाँचलाई प्रभावकारी बनाउन प्रहरीलाई ब्रेथलाइजर मेसिन उपलब्ध गराएको छ । उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत इलाका प्रहरी…  थप पढ्नुहोस

रोल्पामा अटो दुर्घटना हुँदा ७ जना घाइते

रोल्पा ,२६ माघ । रोल्पामा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्। रोल्पा नगरपालिका–३ गोठमारेमा आइतबार राति करिब ९ बजेतिर अटो दुर्घटना भएको हो। लिवाङबाट गोठमारेतर्फ जाँदै गरेको लुम्बिनी…  थप पढ्नुहोस

प्रतिनिधिसभा निर्वाचन: ४४ जिल्लाका मतपत्र छपाइ सम्पन्न

काठमाडौँ ,२६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता…  थप पढ्नुहोस

अवैध गोदाममा छापा हान्दा तस्करको आक्रमणबाट तीन सशस्त्र घाइते

काठमाडौं,२६ माघ । एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा हान्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगञ्ज महानगरपालिका–१० मा रहेको गोदाममा छापा हान्ने क्रममा उनीहरूमाथि…  थप पढ्नुहोस

नेपालमा प्रति हजार जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु

बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा सार्वजनिक काठमाडौँ,२६ माघ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालमा प्रति…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology