काठमाडौं ,१९ माघ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसबाट आतंकित नहुन आग्रह गरेको छ । नेपालमा हालसम्म निपाह भाइरसको घटना पुष्टि नभएको र स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका निम्ति… थप पढ्नुहोस
काठमाडौं ,१९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत ईन्द्र न्यौपानेसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।अख्तियारका अनुसार आइतबार… थप पढ्नुहोस
दाङ,१९ माघ । निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा माघ १७ गतेसम्म चुनावसम्बन्धी १ हजार ६ सय ७७ वटा जिज्ञासा प्राप्त भएका छन्, जसमा अधिकांश मतदाता नामावलीसम्बन्धी… थप पढ्नुहोस
काठमाडौं,१९ माघ । रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको दोहोरो राहदानीसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ। अधिवक्ता युवराज पौडेल (सफल) ले… थप पढ्नुहोस
प्यूठान ,१९ माघ । प्यूठानमा एक युवकले आफ्नै भाइसँग मिलेर योजनाबद्ध रूपमा श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। गौमुखी गाउँपालिका–६ लिबाङका १९ वर्षीय अनिल घर्तीले १९ वर्षीया श्रीमती शर्मिला… थप पढ्नुहोस
काठमाडौँ ,१९ माघ। आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ सकिएको… थप पढ्नुहोस
काठमाडौं ,१९ माघ । पछिल्ला तीन दिनयता लगातार सुनको मूल्य घट्दै आएको छ। हालसम्मकै उच्च ३ लाख ३९ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य सोमबार पनि घटेको छ। सुनचाँदी… थप पढ्नुहोस
काठमाडौं,१९ माघ । युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको आक्रमणमा अन्य सात… थप पढ्नुहोस
दाङ । दाङमा नम्बर नखुलेको ट्रकको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । भने एकजना घाइते भएका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ८ प ३६३१ नम्बरको स्कुटरको… थप पढ्नुहोस
दाङ, १८ माघ । डिभाइन फाउन्डेसन तुल्सीपुर दाङले आज तुल्सीपुरमा एक कार्यक्रम आयोजना गरी डिभाइन मन्टेश्वरी तथा डिभाइन पाठशालाका अभिभावकहरूका लागि व्यावहारिक अभिभावकत्वबारे अन्तर्दृष्टि विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology