समाचार

निर्वाचन प्रहरी भर्नाका लागि शारीरिक परीक्षण तालिका सार्वजनिक

दाङ,४ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि दाङमा निर्वाचन प्रहरी भर्ना प्रक्रियाअन्तर्गत शारीरिक तन्दुरुस्ती तथा शारीरिक सहनशीलता परीक्षणको तालिका सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार…  थप पढ्नुहोस

मेयर बालेन साहले तत्काल राजीनामा नदिने

काठमाडौँ ,४ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हाललाई मेयर पदबाट राजीनामा नदिने भएका छन्। प्रतिनिधिसभा निर्वाचनमा भाग लिन ६ गते मनोनयन दर्ता गरेपछि मेयर पद स्वतः निष्क्रिय हुने…  थप पढ्नुहोस

राष्ट्रिय सभाका तीन सदस्यको राजीनामा

काठमाडौं,४ माघ । राष्ट्रिय सभाका तीन जना सदस्यहरूले पदबाट राजीनामा दिएका छन्।प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले आफ्नो पदबाट राजीनामा…  थप पढ्नुहोस

श्रीमानद्वारा श्रीमतीको हत्या

रुकुम पश्चिम,३ माघ । रुकुम पश्चिममा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन्। त्रिवेणी गाउँपालिका–१ निवासी ७४ वर्षीय गणेशबहादुर कामिले ६५ वर्षीया श्रीमती पम्फा कामीको हत्या गरेको प्रहरीले जनाएको छ।…  थप पढ्नुहोस

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं,३ माघ । आगामी टी–२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको…  थप पढ्नुहोस

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने

काठमाडौं,३ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएको छ। शुक्रबार साँझ निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएपछि…  थप पढ्नुहोस

आयोगले भन्यो:-गगन थापा आधिकारिक पार्टी सभापति

काठमाडौं,२ माघ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिक…  थप पढ्नुहोस

गगन थापा समूह निर्वाचन आयोगको गेटमै रोकियो

काठमाडौं,२ माघ । नेपाली कांग्रेसका गगन थापा सभापति रहेको समूहलाई शुक्रबार निर्वाचन आयोगको गेटमै रोकिएको छ। उक्त समूह अपराह्न निर्वाचन आयोग पुगे पनि आयोगको गेटमै रोकिएको हो। थापा समूहकी केन्द्रीय…  थप पढ्नुहोस

गोठमा आगलागी हुँदा ४५ भेडा मरे: भेडाधनी घाइते

काठमाडौं,२ माघ । भेडीगोठमा बिहीबार राति भएको आगलागी हुदा ४५ वटा भेडा मरेका छन्। आगलागीमा परी भेडाधनी घाइते भएका छन्। राति करिब ८ बजे कालिकोटको पलाता गाउँपालिका–३ निवासी ४९ वर्षीय…  थप पढ्नुहोस

निर्वाचन आचारसंहिताबारे छलफल सुरु

काठमाडौं,२ माघ। निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको छ। शुक्रबार १२ बजेदेखि आयोगमा छलफल जारी रहेको छ। आयोगले निर्वाचन प्रक्रियाका क्रममा आचारसंहिता पालनामा दलहरूलाई प्रतिबद्ध गराउने…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology