समाचार

विद्युत प्राधिकरणले बुटवल-लमही ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने

दाङ,२० पुस । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल–लमही ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ। पूर्वी नेपालबाट उत्पादित विद्युत् पश्चिम नेपालमा प्रवाह गर्न तथा गण्डकी करिडोरमा निर्माण…  थप पढ्नुहोस

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ,२०पुस।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। आइतबार दिउँसो २ बजे आफ्नै निवास चुनदेवीमा बैठक बस्ने गरी देउवाले बोलाएका हुन्। देउवाका स्वकीय सचिव भानु देउवाले निवासमा बैठक…  थप पढ्नुहोस

अमेरिकी सैन्य कारवाहीमा भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु

काठमाडौँ,२०पुस। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने उद्देश्यले सञ्चालन गरेको सैन्य कारवाहीका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको द न्युयोर्क टाइम्सले जनाएको छ। एक वरिष्ठ भेनेजुएलाली अधिकारीका अनुसार शनिबार…  थप पढ्नुहोस

प्रहरीलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

काठमाडौँ ,२० पुस। हेटौँडामा ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएका कार चालक पक्राउ परेका छन् । प्रहरीले हेटौँडा उपमहानगरपालिका–५, गर्दैई निवासी ४६ वर्षीय बासुदेव आचार्यलाई पक्राउ गरेको हो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत…  थप पढ्नुहोस

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना: दुईको मृत्यु, ९ घाइते

दाङ,२० पुस । रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका–१ गामखोला क्षेत्रमा गएराति…  थप पढ्नुहोस

युवाले देखेको उद्यमशील भविष्यः नवप्रवद्र्धन आइडिया प्रतियोगितामा ‘प्रलबी किवी’ प्रथम

दाङ, १९ पुस। ‘विद्यार्थीका रूपमा हामी केही गर्न सक्छौँ भन्ने विश्वास यस्ता प्लेटफर्मले जगाइदिन्छन्। जित–हारभन्दा पनि आफ्नो आइडिया बाहिर ल्याउन पाउनु नै हाम्रो लागि ठूलो उपलब्धि हो,’ – नवप्रवद्र्धन व्यवसायिक…  थप पढ्नुहोस

पाठ्यपुस्तकमा बीमा शिक्षा समेटिने

काठमाडौँ ,१९ पुस। नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि प्राधिकरणले सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पाठ्यक्रम विकास…  थप पढ्नुहोस

कंङ्गोको तीन गाउँमा विद्रोही आक्रमण: १४ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक कङ्गोको उत्तर–पश्चिम नर्थ किभु प्रान्तमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले एकैसाथ तीन गाउँमा आक्रमण गर्दा कम्तीमा १४ जनाको ज्यान गएको छ। स्थानीय नेता माकाएर सिभिकुनुलाका अनुसार विद्रोहीहरूले…  थप पढ्नुहोस

जलपन्छीहरुको गणना सुरु

दाङ,१९ पुस । देशभरका तालतलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीको वार्षिक गणना सुरु भएको छ।हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारदेखि नेपालमा पूर्वको कोशीदेखि पश्चिमको शुक्लाफाँटासम्म जलपन्छीको गणना गरिँदै आएको…  थप पढ्नुहोस

माघ स्नानसँगै श्री स्वस्थानी व्रत कथा सुरु

दाङ,१९ पुस । सनातन हिन्दु धर्मअनुसार पवित्र र फलदायी मानिने श्री स्वस्थानी व्रत कथा आजदेखि पौष शुक्ल पूर्णिमाका दिन औपचारिक रूपमा सुरु भएको छ। माघ स्नान र पूर्णिमा व्रतसँगै प्रारम्भ…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology