खेल

सुदूरपश्चिमको अपराजित यात्रामा विराटनगरको ब्रेक

काठमाडौं ,२० मसिर ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा ʻब्रेकʼलगाएको छ। एनपीएलको दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा सुदूरपश्चिमलाई हराउँदै विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा ʻब्रेकʼलगाएको…  थप पढ्नुहोस

साविक विजेता जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

दाङ, १९ मंसिर ।  लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।  शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान…  थप पढ्नुहोस

एनपीएल : लुम्बिनी र जनकपुर भिड्दै , दुबैलाई जित्नै पर्ने दबाब 

दाङ, १९ मंसिर । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा  आज लुम्बिनीले पहिलो चरणको अन्तिम खेलमा जनकपुर बोल्डसँग प्रतिस्पर्धा गर्दैछ। लुम्बिनी विरुद्ध जनकपुर बोल्स ब्याटिङमा उत छ भने लुम्बिनीले…  थप पढ्नुहोस

लुम्बिनीको रोमाञ्चक दोस्रो जित

दाङ,१३ मसिर ।  नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकालेको छ । लुम्बिनीको यो दोस्रो जित हो। चार खेल खेलेको लुम्बिनीले दुई खेलमा पराजित…  थप पढ्नुहोस

पोखराको लुम्बिनीलाई १ सय ५१ रनको लक्ष्य

दाङ ।  जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १ सय ५१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २०…  थप पढ्नुहोस

एनपिएल: काठमाडौं र लुम्बिनी निर्णायक भिडन्तमा

काठमाडौ,९ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अन्तर्गत आज मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुने भएका छन्। दुवै टोलीका लागि आजको…  थप पढ्नुहोस

लुम्बिनी लायन्ससंग चितवन राइनोज पराजित

काठमाडौ,४ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पाँचौँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजमाथि ६ विकेटको शानदार जित हासिल गरेको छ। चितवनले दिएको १४३…  थप पढ्नुहोस

चितवन राइनोजसंग कर्णाली याक पराजित

काठमाडौ,२ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सशक्त प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलवार सम्पन्न खेलमा कर्णालीले दिएको…  थप पढ्नुहोस

प्रधानमन्त्री कार्कीले गरिन एनपीएल क्रिकेट प्रतियोगिताको उद्घाटन

काठमाडौ,१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरेकी छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित रंगीन कार्यक्रममा प्रतियोगिताको औपचारिक शुभारम्भ…  थप पढ्नुहोस

युएईसँग नेपाल पराजित

काठमाडौ,२३ कार्तिक । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४३ रनले पराजित भएको छ । यूएईले प्रस्तुत गरेको १३० रनको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology